समाचार

काभ्रे — समाजसेवी राजेश कुमार अग्रवालको आर्थिक सहयोगमा, समाजसेवी, व्यवसायी अभियान्ता तारा बहादुर कुँवरको समन्वयमा भैसेपाटी साँगास्थित स्पाइनल इन्जरी पुनःस्थापना केन्द्रमा आयोजित कार्यक्रममा काभ्रे–कोशिपारी भुम्लु गाउँपालिका–२, सिम्थली थापाटोलका ३० वर्षीय शिव थापालाई ह्विलचेयर हस्तान्तरण गरिएको छ। ‘हजुरलाई नमस्ते’ परोपकारी संस्थाका अध्यक्ष तारा बहादुर कुँवरको समन्वयमा समाजसेवी जिएन सापकोटा, सुरज मकै, राजु खत्रीलगायतको उपस्थितिमा गरिएको कार्यक्रममा […]

up