काठमाडौँ। बागमती प्रदेश डजबल संघको आगामी अधिवेशनका लागि अध्यक्ष पदमा महेन्द्र बिष्टले आफ्नो उम्मेदवारी घोषणा गरेका छन्। नेपाल डजबल फेडेरेसन अन्तर्गत बागमती प्रदेशमा डजबल खेलको समग्र विकास, विस्तार र संस्थागत सुदृढीकरण गर्ने उद्देश्यसहित बिष्ट अध्यक्ष पदको प्रतिस्पर्धामा उत्रिएका हुन्। बिष्टले डजबल खेलको दीर्घकालीन विकासका लागि स्पष्ट दृष्टिकोण र कार्ययोजना तयार पारेको उल्लेख गर्दै खेलाडी, […]

