समाचार

काठमाडौं | नेपाल कलाकार संघको आगामी नेतृत्वका लागि अध्यक्ष पदमा कलाकार सबिन श्रेष्ठको दाबेदारी बलियो रूपमा देखिएको छ। आगामी चैत्र २८ गते हुने २१औँ साधारण सभा तथा निर्वाचनलाई लक्षित गर्दै श्रेष्ठले कलाकारहरूसँग भेटघाट र आन्तरिक छलफललाई तीव्र बनाएका छन्। संघका वर्तमान महासचिव रहेका श्रेष्ठ यसअघि पनि अध्यक्ष पदका आकांक्षी थिए। तर, अन्तिम समयमा उनले वर्तमान […]

up