


काभ्रेपलान्चोक – उपकार लघुवित्तको आईपीओ आज देखि खुल्ला
भएको छ । आज शुक्रबारदेखि संस्थाले सर्वसाधारणलाई आईपीओ जारी गर्न आवेदन खुला गरेको हो ।




उपकार लघुवित्तले ६ करोड ५६ लाख २५ हजार रुपैयाँको ३६ प्रतिशतले हुन आउने २ करोड ३६ लाख २५ हजार रुपैयाँ बराबरको २ लाख २६ हजार २५० कित्ता सेयर निष्कासनमा ल्याएको हो ।

