समाचार

निरीक्षण पश्चात आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै आईजीपी कार्कीले शिक्षालयमा कार्यरत प्रहरी कर्मचारीहरू र विभिन्न समूहमा प्रशिक्षणरत प्रशिक्षार्थीहरूलाई निर्देशन समेत दिनुभयो । आईजीपी दान कार्कीले सबै प्रहरी कर्मचारीको मातृसंस्था तालिम केन्द्र भएकोले अनुशासन, प्रशिक्षण शैली, स्रोतको समूचित उपयोग गरी नमूना हुन जरुरी रहेको चर्चा गर्दै भोलिको प्रहरी कस्तो बन्ने भन्ने आजको प्रशिक्षण वातावरणले तय गर्ने भएकोले […]

up