समाचार

  पौष २ गते भक्तपुर, नेशनल प्याब्सन भक्तपुरको कार्यक्रम अन्तर्गत विमल मेमोरियल विद्यापीठको आयोजनामा सम्पन्न माध्यमिक तह “अन्तर विद्यालय हाजिरी जवाफ प्रतियोगिता-२०८२” मा इडेन गार्डेन स्कुल प्रथम र मदरल्याण्ड स्कुल द्वितीय हुन सफल भएक छन् । नेशनल प्याब्सन अन्तर्गतको सदस्य विद्यालयहरूको सहभागिता रहेको कार्यक्रम विमल स्कुलको हलमा सम्पन्न भएको हाे । प्रतियोगितामा इडेन गार्डेन प्रथम, […]

up