समाचार

  काठमाडौं । राजन थापा रोल्पाली चे‌ली फाउण्डेशनले राजधानी काठमाडौंमा ‘सनातन सिन्दूर अभियान’ भव्य रूपमा सम्पन्न गरेको छ। सनातन मातृशक्तिको पहिचान, परम्परा र संस्कारमा प्रयोग हुने सिन्दूरको संरक्षण तथा प्रवद्र्धन गर्ने उद्देश्यले आयोजना गरिएको कार्यक्रममा धर्मगुरु, साध्वी, समाजसेवी तथा विभिन्न क्षेत्रका व्यक्तित्वहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। अभियानका केन्द्रीय संयोजक युवराज आचार्यका अनुसार सिन्दूर सनातनी मातृशक्तिको […]

up