समाचार

  काभ्रेपलाञ्चोक — कर्णाली प्रदेशमा आगामी मङ्सिर १६ देखि २७ गतेसम्म सञ्चालन हुन गइरहेको ‘दशौँ राष्ट्रिय खेलकुद-२०८३’ का लागि काभ्रेपलाञ्चोक जिल्लामा खेलाडी छनौट प्रक्रिया अघि बढाइएको छ। प्रदेश खेलकुद विकास परिषद्, बागमती प्रदेशको प्राप्त पत्रानुसार काभ्रे जिल्लाबाट विभिन्न १२ वटा खेलको जिल्ला स्तरीय छनौट गर्न लागिएको हो। ​काभ्रे जिल्ला खेलकुद विकास समितिका अध्यक्ष मानविर वाइवा […]

up