दशैंकाे सार्वजनिक बिदामा पनि बनेपा नगरपालिकाकाे स्वास्थ्य शाखा खुल्ला

दशैंकाे सार्वजनिक बिदामा पनि बनेपा नगरपालिकाकाे स्वास्थ्य शाखा खुल्ला
काभ्रे - दशैंको सार्वजनिक बिदामा पनि बनेपा नगरपालिकाको स्वास्थ्य शाखा भने खुल्ल हुने भएको छ । दैनिक आपत्कालीन सेवा सञ्चालन भै रहेको स्वास्थ्य शाखा प्रमुख शम्भु कुमार महतोले बताउनुभयो । नगरपालिकाले असोज २० गते नै विज्ञप्ति निकालेरले दशैंको सार्वजनिक बिदाका बेला पनि स्वास्थ्य शाखा खुल्ला नै रहने बताएको थियो । दशैं बिदामा पनि स्वास्थ्य शाखा मार्फत हुने कुनै पनि स्वास्थ्यसंग सम्बन्धित गतिविधि नरोक...

विपन्न परिवारलाई खाद्यान्न र आर्थिक सहयोग

विपन्न परिवारलाई खाद्यान्न र आर्थिक सहयोग
  पनौती - काभ्रेजिल्लाको पनौति नगरपालिका वडा न ४ स्थित तपाई हाम्रो साप्ताहिकको कार्यालयको प्राङ्गणमा २३ जना बिपन्न परिवारलाइ राहत बितरण गरेका छन्। कार्यक्रमका प्रमुख अतिथि समाजसेवी नेपाली काङ्ग्रेसका वडा अध्यक्ष उमेदवार तथा पुर्ब वडा सभापती कुमार हुमागाईको आतिथ्यमा राहत बितरण सम्पन्न भयो।अतिथिमा तरुणदलका नगर अध्यक्ष तथा नबनिर्बाचित वडा सभापति महेश थापाको उपस्थिती रह्यो भने पत्रकारहरुमा अन्...

राष्ट्रपतिद्वारा पलाञ्चोक भगवतीको दर्शन

राष्ट्रपतिद्वारा पलाञ्चोक भगवतीको दर्शन
काभ्रे  – राष्ट्रपति विद्यादेवी भण्डारीले बडादशैँको महाअष्टमीको दिन आज विहान काभ्रेपलाञ्चोकको पलाञ्चोक भगवती मन्दिरमा पूजाअर्चना भएको छ । पाँचखाल नगरपालिका–९ पलाञ्चोकस्थित भगवती मन्दिरमा उहाँले आज विहान करिब दश मिनेट पूजाअर्चना गर्नुभएको हो । उहाँ विहान १०ः३० बजे मन्दिर पुग्नुभएको थियो । उहाँ राष्ट्रपति भएपछि यस मन्दिरमा गर्नुभएको पूजाअर्चना यो तेस्रो पटक हो । गत वर्ष कोरोना सङ्क्रमणको उच...

चर्चित निर्देशक सशानको निर्देशनमा आयो हिन्दी गीतको भिडियो

चर्चित निर्देशक सशानको निर्देशनमा आयो हिन्दी गीतको भिडियो
काभ्रेपलान्चोक - अभिनेता आर्यन सिग्देल अभिनित हिन्दी गीत ‘मेरे इश दिलपे’ गीतको भिडियो सार्वजनिक भएको छ । केशब भावुक र भारतीय गायिका तथा कलाकार रिशिता रोयको आवाज रहेको छ भने गायिका स्वयमले आर्यन सिग्देल संग स्कृन सेयर गरेकी छिन । सशान कंडेलको निर्देशनमा तयार भएको भिडियोले रिलिज संगै सकारात्मक प्रतिक्रिया पाइरहेको छ। भारतिय केटी र आवारा नेपाली केटाको लभस्टोरीमा तयार पारिएको भिडियो एक्दमै उत्कृष्ट ...

वडा दशैको यस्तो छ शुभ साइत

वडा दशैको यस्तो छ शुभ साइत
काभ्रेपलान्चोक - यो वर्षको दशै शुरु भएको छ । यतिबेला बजारमा दशैको किनमेल गर्नेको चहलपल बाक्लै बनेको छ भने घर फर्कनेको चाप पनि बढेको छ । कोभिड–१९ को संक्रमण रहिरहेको भएपनि घर फर्कनेको चापले सवारी जाम समेत बढिरहेको छ । नेपालीहरुको बिशेष चाडको रुपमा मानिने दशै नेपालीहरुको र विषेश गरी हिन्हुहरुको प्रमुख चाडको रूपमा मानिन्छ । आश्विन शुक्ल प्रतिपदामा जमरा राखी नवमीसम्म नवरात्र विधिले प्रत्येकदिन फरक दे...

भेटघाट र खुशियालीको पर्व बडा दशैँ-नवराज बजगाई   

भेटघाट र खुशियालीको पर्व बडा दशैँ-नवराज बजगाई   
  आयू द्रोणसुते श्रीयो दशरथे शत्रुक्षयं राघवे । ऐश्वर्यं नहुषे गतिश्च पवने मानञ्च दुर्याेधने । दानं सूर्यसुते बलं हलधरे सत्यञ्च कुन्तीसुते । विज्ञानं विदुरे भवन्तु भवतां कीर्तिश्च नारायणे ।। अर्थात आयु द्रोणाचार्यको छोरा अस्वस्थामाको जस्तै होस्, धन सम्पती दसरथ राजाको जस्तै होस्, रामले जस्तै विपक्षीमाथी विजय प्राप्त गर्न सक्ने शक्ति होस्, नहुुस् राजाको जस्तो सुख, सयल र ऐस आराम होस्, हावाको जस्त...

भुम्लुका २ सय ५० विपन्न परिवारलाई खाद्यान्न सामाग्री वितरण

भुम्लुका २ सय ५० विपन्न परिवारलाई खाद्यान्न सामाग्री वितरण
काभ्रे (भुम्लु) – जिल्लाको भुम्लु गाउँपालिकाको २ सय ५० विपन्न परिवारलाई खाद्यान्न सामाग्री वितरण गरिएको छ । कोरोना महामारीका कारण रोजगार गुमाएका, अपाङ्गता भएका घर परिवार, परिवारमा १ जना पनि कमाउने सदस्य नभएकालाई राहत वितरण गरिएको गाउँपालिकाले जनाएको छ । भुम्लु गाउँपालिकाको आयोजनामा स्रोत व्यवस्थापन तथा ग्रामीण सशक्तीकरण केन्द्र काभ्रेको सहजीकरण र सिवियम नेपालको साझेदारीमा सञ्चालन भएको ...

बस दुर्घटना, २२ जनाको मृत्य

बस दुर्घटना, २२ जनाको मृत्य
नेपालगञ्जबाट दसैं मनाउन मुगुका स्थानीय बासिन्दा बोकेर आएको बस छायाँनाथ नगरपालिकाको पीनागाउँमा दुर्घटना भएको प्रमुख जिल्ला अधिकारी रोमबहादुर महतले जानकारी दिनुभयो । बस सडकबाट करिब ३ सय मिटर तल खसेको छ । बस भीरबाट धेरै तल झरेकोले घाइते तथा शवहरु संकलन गर्ने काम भइरहेको स्रोतले बताएको छ । दुर्घटनास्थल दुर्गम भएकाले उद्दारमा कठीनाइ भएको छ ।

तामाङ समुदायको चर्चित गायक तथा संगितकार बिशाल काल्तानको नेपालि आधुनिक गित ” यस्तो मोड आयो ” गितको म्युजिक भिडियोमा मोडल सुधिर श्रेष्ठ

तामाङ समुदायको चर्चित गायक तथा संगितकार बिशाल काल्तानको नेपालि आधुनिक गित ” यस्तो मोड आयो ” गितको म्युजिक भिडियोमा मोडल सुधिर श्रेष्ठ
काभ्रेपलान्चोक - गायक तथा संगितकार बिशाल काल्तानको पछिल्लो हप्ता नेपालि आधुनिक गित " यस्तो मोड आयो बिस्तारै बिस्तारै " बोलको गित दर्शक स्रोता माझ आएको छ । म्युजिक भिडियोका साथ आएको उक्त गितमा नेपालि चर्चित मोडल सुधिर श्रेष्ठ को अभिनय रहेको छ भने सुधिर लाई अभिनयमा साथ दिएकि छिन मोडल सत्यकला बम्जनले । मोडल बम्जनको शब्द रहेको यस गितमा संगित गायक आफैको रहेको छ । गायक तथा एरेन्जर उर्गेन दोङको एरेन्ज ...

बजारमा जिउँदो खसी बोकाको मूल्य ५५० देखि ७५० रुपैयाँसम्म

बजारमा जिउँदो खसी बोकाको मूल्य ५५० देखि ७५० रुपैयाँसम्म
  काभ्रेपलान्चोक - खाद्य व्यवस्था तथा व्यापार कम्पनीले ५ सय ३१ खसीबोका काठमाडौं भित्राएको छ । शुक्रबार तीन वटा ट्रकमा काठमाडौंका लागि दाङ र हेटौंडाबाट हिँडाइएको खसीबोका बिहान ३ बजे आइपुगेको कम्पनीका नायव निर्देशक श्रीमणिराज खनालले जानकारी दिए । दाङबाट २२९ र हेटौंडाबाट ३०२ वटा खसीबोका काठमाडौं आइपुगेको उनले बताए । थप आउने क्रममा रहेको छ। बजार मूल्यभन्दा प्रतिकिलो १० रुपैयाँ सहुलियतमा ...