काभ्रेपलाञ्चोक — जिल्लाको चौरीदेउराली गाउँपालिका–७ टाडिगाउँस्थित मध्यपहाडी लोकमार्ग अन्तर्गत सडक खण्डमा पहिरो जाँदा एक स्काभेटर चालकको ज्यान गएको छ। सडक ट्रयाक खन्ने क्रममा माथिबाट ढुङ्गासहितको ढिस्को खस्दा बा २ क २७९२ नम्बरको स्काभेटर पुरिएको थियो। सो क्रममा स्काभेटर चालक रौतहट जिल्ला पौराही गाउँपालिका–३ निवासी ४१ वर्षीय दिलिप स्माली क्याबिनभित्र च्यापिएर घटनास्थलमै मृत्यु भएको जिल्ला […]
समाचार

