चैत ४ गते बुधबार भक्तपुर, सेकरिड हार्ट एकेडेमीको २३ औँ वार्षिकोत्सव, पुरस्कार वितरण तथा सांस्कृतिक कार्यक्रम-२०८२ भव्यताकासाथ सम्पन्न भयो । भक्तपुर नगरपालिका वडा नं. ४ गःपलीमा अवस्थित सेकरिड हार्ट एकेडेमीको २३ औँ वार्षिकोत्सव, पुरस्कार वितरण तथा सांस्कृतिक कार्यक्रम-२०८२ भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हाे । कार्यक्रममा प्रमुख अतिथि प्रजापतिले मिहिनेत, […]
समाचार

