नेत्र र सुमित्राको झम्के फुलिमा केटो फिलिली
दिनेश भण्डारि
पछिल्लो समय कलाकारिता क्षेत्रमा गीत संगीतको उचाई ह्वात्तै बढेको छ । यसको कारण भनेको संचार माध्यमलाई बुझेर पनि हुन सक्दछ । पहिले जस्तो अहिले कुनै पनि गीत तयार पारिसकेपछि संचारमाध्यमलाई उपलब्ध गराउने क्रम घटेको छ ।
तर कलाकारहरुले भने हरेक आफ्ना सिर्जनाको चर्चाको निमित्त संचार माध्यम अपरिहार्य भएको मनन गरेको हुनाले पनि यो स्थति आएको हुन सक्दछ ।
यसै क्रममा पछिल्लो समय हरेक संचारमा...