सर्टफिल्म हनिमुन सार्वजनिक

सर्टफिल्म हनिमुन सार्वजनिक
रामजी ज्ञवालीको लेखन तथा निर्देशनमा तयार भएको सर्टफिल्म हनिमुन सार्वजनिक गरिएको छ । यो फिल्ममा विशाल कटवाल र प्रतिभा केसीको अभिनय देख्न सकिन्छ । बिहेपछि श्रीमान र श्रीमतीको रमाइलो पल हनिमुनको दिन एउटा सानो कारणले झगडाको रुप लिन्छ, जो निकै सामान्य बिषयवस्तु थियो । केटा अथवा केटीले बिहेका लागि राजी हुँदै गर्दा आफ्नो पार्टनरको बिगतलाई एसेप्ट गर्नसक्नुपर्छ अन्यथा उनीहरुको बिगतमा भएका स साना कामलाई ...

खरेलको चलचित्र चिट्ठीका लागि “शिवताण्डव” गीत रेकर्ड

खरेलको चलचित्र चिट्ठीका लागि “शिवताण्डव” गीत रेकर्ड
काठमाण्डौ– एरा प्रोडक्सन प्रा.ली.को ब्यानरमा निर्माण भैरहेको चलचित्र चिट्ठीका लागि गत आइतवार शिवताण्डव गीत रेकर्ड गरिएको छ । संगीतकार राजेन्द्र बजगाईको संगीत संयोजन र बसन्त अर्यालको स्वर रहेको ताण्डव गीतलाई सुरसंगीत डिजिटल रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको थियो । गीतलाई मनोज परियारले मिक्सिङ गर्ने छन् । निर्देशक माधव राज खरेलद्धारा निर्देशित चलचित्र चिट्ठी कमेडी, हरर र थ्रिलर जनारामा रहेको बताइएको...

रचना रिमालको स्वरमा ‘लौन के गरौ’ भिडियो सहित

रचना रिमालको स्वरमा ‘लौन के गरौ’ भिडियो सहित
काठमाडौँ । अमेरिकामा रहेर पनी नेपाली सुगम गीत संगीतमा कलम चलाइरहेकी किरण पल्पसाको शब्द सिर्जनामा नयाँ रोमान्टिक गीत ‘लौन के गरौ’ सार्वजनिक गरिएको छ । रचना रिमालको स्वर रहेको गीतमा नागेन्द्र श्रेष्ठले संगीत दिएका छन् । गीतमा संगीत संयोजन राहुल प्रधानको छ । गीतमा प्रेमीले प्रेमीकालाई माया गर्न मन भएकोले आफ्नो अंगालोमा आउन आग्रह गरेका छन् । रोमान्टिक प्रेमकथा देखाउन खोजिएको गीतको भिडियोमा प्रवि...

गायक राजु बिरही सापकोटा को आवाजमा “खोली बगर “सार्बजनिक

गायक राजु बिरही सापकोटा को आवाजमा “खोली बगर “सार्बजनिक
लोकप्रिय गायक राजु बिरही सापकोटा र नब गायिका प्रतिक्षा ढकालको आवाजमा रहेको लोक दोहोरी गीत "खोली बगर "को भिडियो सार्बजनिक भएको छ । अम्बिका बिश्वकर्मा र रबिन बराईलीको सयुक्त प्रतुतीमा रहेको सो गीतमा एउटा प्रेमीकाले दुई ओटा प्रेमीलाई खेलाउदै अन्तमा अर्कैसंग गएर फसाएको रोमान्टीक कथा प्रस्तुत गरिएको छ । गीत रोमाञ्चक भएपनी आजकालको माया झुट हुने कुरा उक्त गीतको भिडियोमा छ । राजु बिरही सापकोटा ,करिश...

गायिका प्रतिक्षा ढकालको आवाजमा “खोली बगर “सार्बजनिक

गायिका प्रतिक्षा ढकालको आवाजमा “खोली बगर “सार्बजनिक
काठमाण्डौं । लोकप्रिय गायक राजु बिरही सापकोटा र नब गायिका प्रतिक्षा ढकालको आवाजमा रहेको लोक दोहोरी गीत "खोली बगर "को भिडियो सार्बजनिक भएको छ । अम्बिका बिश्वकर्मा र रबिन बराईलीको सयुक्त प्रतुतीमा रहेको सो गीतमा एउटा प्रेमीकाले दुई ओटा प्रेमीलाई खेलाउदै अन्तमा अर्कैसंग गएर फसाएको रोमान्टीक कथा प्रस्तुत गरिएको छ । गीत रोमाञ्चक भएपनी आजकालको माया झुट हुने कुरा उक्त गीतको भिडियोमा छ । राजु बिरही...

गायिका प्रतिक्षा ढकालको आवाजमा ”बाँध मायाले“ सार्बजनिक

गायिका प्रतिक्षा ढकालको आवाजमा ”बाँध मायाले“ सार्बजनिक
काठमाण्डौं । लोकप्रिय गायक राजु बिरही सापकोटा र नब गायिका अम्बिका बिश्वकर्माको आवाजमा रहेको लोक दोहोरी गीत ”बाँध मायाले“को भिडियो सार्बजनिक भएको छ । अम्बिका बिश्वकर्मा र रबिन बराईलीको सयुक्त प्रतुतीमा रहेको सो गीतमा एउटा प्रेमीकाले दुई ओटा प्रेमीलाई खेलाउदै अन्तमा अर्कैसंग गएर फसाएको रोमान्टीक कथा प्रस्तुत गरिएको छ । गीत रोमाञ्चक भएपनी आजकालको माया झुट हुने कुरा उक्त गीतको भिडियोमा छ । रा...

बनेपा नगरपालिका वडा नं. १० मा १ घर १ धारा पानी वितरण कार्य केहि दिन पछि सुरु

बनेपा नगरपालिका वडा नं. १० मा १ घर १ धारा पानी वितरण कार्य केहि दिन पछि सुरु
काभ्रेपलान्चोक - बनेपा नगरपालिका वडा नं. १० मा १ घर १ धारा पानी बितरण अन्तर्गत पाईप बिच्छाउने कार्य सुरु भएको छ । बृहत खानेपानी आयाेजना अन्तर्गत सेतिदेबि मन्दिरमा १ लाख ५० हजारकाे ट्याङ्की निर्माण सम्पन्न सम्पन्न भएको छ । साथै डिप बाेरिङकाे काम पनि सम्पन्न भएकाे र केही दिनमै पानी बितरण गर्ने वडा अध्यक्ष चन्द्र बहादुर खडाकाले काभ्रे प्रेस लाई बताउनु भयाे ।      उक्त आयाेजना बाट पहलाे चरणमा २...

धुलिखेल नगरपालिकाको ३६ औ स्थापना ‌

धुलिखेल नगरपालिकाको ३६ औ स्थापना ‌
काभ्रेपलान्चोक - धुलिखेल नगरपालिकाको ३६ औ स्थापना दिबस धुलिखेल नगर सभाहलमा सम्पन्न भएको छ । संघिय संसदका सदस्य तथा पुर्व सञ्चार तथा सुचना प्रविधि मन्त्री माननीय गोकुल प्रसाद बाँस्कोटाको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।   धुलिखेल नगरपालिकामा नगर प्रमुख अशोक कुमार व्याञ्जु श्रेष्ठ लगायत स्थानिय तह निर्वाचन पछि आएका जनप्रतिनिधिहरूले प्रत्येक साल स्थापना दिवस मनाउने क्रममा आज पनि ३६ औ...

प्रहरी नायब निरीक्षक कार्की माघ महिनामा जिल्लाकै उत्कृष्ट प्रहरी घोषित

प्रहरी नायब निरीक्षक कार्की माघ महिनामा जिल्लाकै उत्कृष्ट प्रहरी घोषित
काभ्रेपलान्चोक - जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोमा कार्यरत प्रहरी नायब निरीक्षक कपिल कार्की माघ महिनामा जिल्लाकै उत्कृष्ट प्रहरी घोषित भएका छन् । जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले उनको कामको कदर गर्दै बेस्ट पोलिस अफ द मन्थ घोषणा गरेको हो । प्रहरी नायब निरीक्षक कार्कीले विभागिय मूल्य/मान्यता, आदेश/निर्देशनको पालना गरी व्यवसायिक, लगनशील र कर्तव्यनिष्ठ तवरले कर्तव्यपथमा तल्लीन रही उच्च ...

बनेपामा काभ्रे जिल्ला स्तरीय नागरिक सुनुवाइ तथा अन्तर्किया कार्यक्रम सम्पन्न

बनेपामा काभ्रे जिल्ला स्तरीय नागरिक सुनुवाइ तथा अन्तर्किया कार्यक्रम सम्पन्न
काभ्रेपलान्चोक - जिल्ला प्रहरी कार्यालय काभ्रेकाे आयाेजनामा तथा बनेपा नगरपालिकाकाे समन्वयमा जिल्ला स्तरीय नागरिक सुनुवाइ तथा अन्तर्किया कार्यक्रम सम्पन्न भएको छ ।  कार्यक्रममा प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डे, नगर प्रमुख लक्ष्मी नरसिंह बादे, उप-प्रमुख रेखा सापकोटा दाहाल, प्रहरी प्रमुख चक्रराज जाेशि, जिल्ला ट्राफिक प्रमुख प्रमिला श्रेष्ठ, प्रमुख प्रशासकीय अधिकृत कबिराज उप्रेती, ईलाका प्रहरी ...