पत्रकार राजकुमार पराजुली र ज्ञानमणि नेपाल सम्मानित

पत्रकार राजकुमार पराजुली र ज्ञानमणि नेपाल सम्मानित
बनेपा -  जिल्लाका क्रियाशील दुई पत्रकार सम्मानित हुनुभएको छ । रा.स.स.का  काभ्रे प्रमुख राजकुमार पराजुली र  ज्ञानमणि नेपाल ‘कालोटोपी’ सम्मानित हुनुभएको हो ।शब्दयात्रा प्रकाशनले काभ्रेपलान्चोक जिल्लाका सक्रिय दुईजना पत्रकारहरूलाई सम्मान गर्दै आएको आएको छ । सम्मानकै शिलशिलामा पत्रकारद्वय पराजुली र नेपाल सम्मानित हुनुभएको हो । उहाँहरूलाई ‘शब्दयात्रा हरिगोपाल प्रधान कदरपत्र २०७८’ बाट विभूषित गरिएको हो ...

बनेपा नगरपालिका बालश्रम मुक्त घोषणको तयारीमा अनुगमन तीब्र 

बनेपा नगरपालिका बालश्रम मुक्त घोषणको तयारीमा अनुगमन तीब्र 
 काभ्रेपलान्चोक - बनेपा नगरपालिकामा बालश्रम बिरुद्ध सचेतना तथा अनुगमन कार्यक्रम हिजो सम्पन्न भएको छ ।  बनेपा नगरपालिका नगर प्रमुख लक्ष्मी नरसिं बादे, प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डे, उप-प्रमुख रेखा सापकोटा दाहाल, प्रमुख प्रशासकिय अधिकृत कबिराज उप्रेती, शिक्षा शाखा प्रमुख श्याम सिं धामी, महिला बालबालिका तथा जेष्ठ नागरिक शाखा प्रमुख बिजया सुबेदी, ५ नम्बर वडा अध्यक्ष बलराम अधिकारी, वडा नम्बर ...

नेकपा एमाले बनेपा नगर कमिटीको सक्रियता तिब्र, टोल नै एमाले मय

नेकपा एमाले बनेपा नगर कमिटीको सक्रियता तिब्र, टोल नै एमाले मय
  काभ्रेपलाञ्चोक - स्थानीय चुनाव यहीँ वैशाख ३० गते गर्ने नेपाल सरकारले निणर्य गरे संगै काभ्रे जिल्ला नेकपा एमाले बनेपा नगर कमिटीको सक्रियता तिब्र देखिन्छ । नेकपा एमाले बनेपा नगर कमिटीको निर्देशन अनुसार १४ वटै वडामा टोल कमिटी तिब्र रुपमा गठन भइरहेको छ । बनेपा नगर कमिटीको निर्देशन अनुसार वडा कमिटीले १४ वटा वडाको वडा कार्यालय उद्घाटन गर्ने देखि लिएर टोल कमिटी गठनको काम यहीँ फागुन २० गते सम...

गिता गिरी शेरचन को शब्द रचनामा ’ए पहरी फूल’ सार्वजनिक

गिता गिरी शेरचन को शब्द रचनामा ’ए पहरी फूल’ सार्वजनिक
काठमाडौं । रामकृष्ण ढकालको स्वरमा ’ए पहरी फूल’ बोलको गीत सार्वजनिक गरिएको छ । गीतमा राजु सिंहको सङ्गीत र प्रवासमा रहेर पनी नेपाली साहित्य तथा गीत लेखनमा सक्रिय रहेकी गिता गिरी शेरचन को शब्द रचना रहेको छ । प्रेमभाव रहेका गीतको भिडियोमा नरेन खड्का , अनु शाह , बसन्त घिमिरे , पवित्रा शाहले अभिनय देख्न सकिन्छ । पहरि फुलको बारेमा बर्णन गर्दै प्रेमका कोमल शब्दहरुलाई गीतमा समेटिएको छ । प्रेम र रोदन लाई...

पुर्व गाविस सभापतिहरु सम्मानित

पुर्व गाविस सभापतिहरु सम्मानित
 काभ्रेपलान्चोक - नेपाली काग्रेस प्यूठानले प्रजातन्त्र दिवसको अवसरमा २०४८ र २०५३ सालका पार्टीको गाविसतहका ६५ जना सभापती तथा उनका परिवारलाईहरुलाइ सम्मान गरेको छ । बहुदल आगमनपछि देशमा काग्रेसको सगंठन बिस्तारमा सहज भएपनि प्यूठानका तत्कालिन समयमा नेकपा मसालको गतल प्रवृति र गलत प्रचारका कारण सगंठन बिस्तारमा समस्या भएको समयमा पनि पार्टिको निती र सिद्धान्तमा अडिग रहेर काम गरेको भन्दै तत्कालिन ४९ वटै वडा...

नेपाल तरुणदल बनेपा नगर कार्यसमितिले सम्पन्न गर्यो रक्तदान कार्यक्रम

नेपाल तरुणदल बनेपा नगर कार्यसमितिले सम्पन्न गर्यो रक्तदान कार्यक्रम
  काभ्रेपलाञ्चोक, राष्ट्रिय प्रजनतन्त्र दिवसको अवसरमा नेपाल तरुणदल बनेपा नगर कार्यसमितिले एक दिने रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । आज बनेपाको नेपाल टेलिकम अगाडी खुल्ला रक्तदान कार्यक्रम सम्पन्न गरेको हो । रक्तदान जीवन दान भन्ने मुल नाराका साथ सुरु भएको रक्तदान कार्यक्रममा ८३ जनाले रक्तदान गरेका थिए । नेपाल तरुणदल बनेपा नगर कार्यसमितिले रक्तदान कार्यक्रमको आयोजना गरेको थियो । ...

कविता र विजु पार्कीको‘माया गाढा छ’मा रोमान्स

कविता र विजु पार्कीको‘माया गाढा छ’मा रोमान्स
काभ्रेपलाञ्चोक, मोडल कविता नेपाली र विजु पार्कीले गायक सरगम राईको गीत ‘माया गाढा छ’मा जोडी बाँधेका छन् । गायक सरगम राईको पछिल्लो गीत ‘माया गाढा’मा यो जोडी निकै जमेको छ । विदेशी गायिका बानी राइटले गीतमा स्वरमा साथ दिएकी छन गायक सरगम राईको शब्द, संगीत र गायन रहेको सार्वजनिक गीतमा कविता र विजु को जोडी निक्कै सुहाएको छ । सार्वजनिक म्यूजिक भिडियोमा युवापुस्ताको खुशीको क्षणलाई चित्रण गरिएको छ। केश...

संगीतमा मौलिक पन हुनुपर्छ ; गीतकार तथा गायक संगम राई

संगीतमा मौलिक पन हुनुपर्छ ; गीतकार तथा गायक संगम राई
काभ्रेपाञ्चोक, मोफसल सहर झापा स्थायी घर भएर पनी अमेरिकालाई कर्मभुमी बनाउदैं नेपाली सुगम संगीतमा सक्रिय रहेका गायक हुन संगम राई । प्रवासमा रहेर पनी नेपाली सुगम संगीतमा पुयाएको योग्दान निकै प्रशंसा लायक रहेको छ उनको । उनी सानै उमेर देखी कलाकारिता प्रतिको मोह र प्रतिभा भएका कारण उनी आफनो रुची पुरा गर्नको लागी कलाकारितामा हानिएको उनी बताउछन। आफनो मेहनत गरे अनुसार कलाकारिता क्षेत्रमा ब्यापक सफलता पाइरह...

प्रगतिशील तथा पेशागत कानुन व्यवसायी संगठन काभ्रेको नयाँ नेतृत्व चयन

प्रगतिशील तथा पेशागत कानुन व्यवसायी संगठन काभ्रेको नयाँ नेतृत्व चयन
काभ्रे , नेकपा एमाले निकट कानुन व्यवसायीहरुको संगठन प्रगतिशील तथा पेशागत कानुन व्यवसायी संगठन काभ्रेको नयाँ नेतृत्व चयन भएको छ । तेस्रो जिल्ला सम्मेलनले सर्वसम्मत नेतृत्व चयन गरेको हो । प्रगतिशील तथा पेशागत कानुन व्यवसायी संगठन काभ्रेको अध्यक्षमा अधिवक्ता प्रदिप सापकोटा चयन भएका छन् ।   यस्तै उपाध्यक्षमा लालतारा अधिकारी, सचिवमा रामकृष्ण बञ्जारा र विमला सापकोटा, कोषाध्यक्षमा राजेन्द्र...

ज्ञान्दरी कैनीको ‘मञ्जरी’ सार्वजनिक

ज्ञान्दरी कैनीको ‘मञ्जरी’ सार्वजनिक
स्रष्टा ज्ञान्दरी कैनीको गजलसंग्रह ‘मञ्जरी’ सार्वजनिक भएको छ । शुक्रबार राजधानीमा एक विशेष सामारोहबीच गीतकार डा. कृष्णहरि वरालको प्रमुख आतिथ्यता र साहित्यकार युवराज नयाँघरे, राधेश्याम लेकाली, बाबा बस्नेत, ज्ञानुवाकर पौडेल, बरिष्ठ संगीतकार राजु सिंहलगायतकाको आतिथ्यतामा गजलसंग्रह ‘मञ्जरी’ सार्वजनिक भएको हो । एल्बम स्रष्टा कैनीको जन्मोत्सवको अवसरमा सार्वजनिक गरिएको हो । सो अवसरमा वर्थ डे केके पनि का...