ओर्जिनल इन्टरटेन्मेन्टकी अध्यक्ष पौडेललाई महिला उद्यमी सम्मान

ओर्जिनल इन्टरटेन्मेन्टकी अध्यक्ष पौडेललाई महिला उद्यमी सम्मान
काभ्रेपलान्चोक - ओर्जिनल इन्टरटेन्मेन्टका अध्यक्ष शिरिषा पौडेललाई महिला उद्यमी सम्मान २०७८ बाट सम्मानित गरिएको छ । राष्ट्रिय समावेशी म्युजिक अवार्ड (NIM AWARD 2078) मा आम सञ्चार क्षेत्रमा पुर्‍याएकाे योगदानको कदर गदै नेपाल विज्ञापन संघकी कार्यकारी सदस्य समेत रहेकी पाैडेललाई सम्मानित गरिएको हो । नेपाली सांगीतिक इतिहासमा सबैभन्दा धेरै भाषाभाषीका कलाकारहरूको सहभागितामा हरेक वर्ष आयाेजना हुने अवार्...

बनेपा नगर प्रमुख होलान् त महेश कर्माचार्य

बनेपा नगर प्रमुख होलान् त महेश कर्माचार्य
  काभ्रेपलान्चोक – स्थानीय तहको निर्वाचन यहीँ बैशाख ३० गते हुँदै छ । महेश कर्माचार्यले बनेपा नगर हाक्ने तयारी अवस्थामा रहेको उनी निकट श्रोतले बताएका छन् । टिकटको लागि यति बेला वडादेखि केन्द्र सम्मका नेता कार्यकर्तामा दौडधुप बढेको छ । देशभर बढेको यो सरगर्मीमा काभ्रेको बनेपा नगर पनि अछुतो छैन । बनेपा नगरमा यस पटक नगर सभापति महेश कर्माचार्यले आफ्नो दाबी गरेको श्रोतले बताएका छन् । टिकटको लागि ...

राज्यले कलाकार लाई गहनाको रुपमा होइन अङ्गको रुपमा स्विकार्न सक्नु पर्छ ; देव प्रसाद धिमाल

राज्यले कलाकार लाई गहनाको रुपमा होइन अङ्गको रुपमा स्विकार्न सक्नु पर्छ ; देव प्रसाद धिमाल
काभ्रेपलाञ्चोक – नेपाली संगीतिक क्षेत्रमा आफ्नो छुटै पहिचान बनाएका निर्देशक हुन देव प्रसाद धिमाल (देव धिमाल) । सर्लाहीमा जन्मेर नेपाली कलाकारितामा अग्रसर बहुमुखी प्रतिभाका धनि देव धिमाल एक कुशल भिडियो निर्देशकको रुपमा कलाकारिता क्षेत्रमा परिचित एक निर्देशक हुन । बुझेन कसैले, दशै गीत सरर, सल्लाघारी, लखर लखर कता, भाईटिका, धन, जा जा जा गए जा, ए बैनी, मखमली, सारा खुशी, डाडाँ पारी गाउँमा, संगम, आज फेरी...

बनेपाका सफल युवा व्यवसायी रिकेश कायस्थ र उहाँको धर्मपत्नी रेश्मा तौजले एमाले प्रवेश

बनेपाका सफल युवा व्यवसायी रिकेश कायस्थ र उहाँको धर्मपत्नी रेश्मा तौजले एमाले प्रवेश
  काभ्रेपलान्चोक - बनेपाका सफल युवा व्यवसायी रिकेश कायस्थ र उहाँको धर्मपत्नी रेश्मा तौजले एमाले प्रवेश गर्नु भएको छ । आज बनेपामा आयोजित कार्यक्रममा एमाले पोलिटब्युरो सदस्य काभ्रे ईन्चार्ज पुर्व मन्त्री गोकुल बाँस्कोटाले उहाँहरुलाई एमालेमा स्वागत गर्नु भएको हो । नेकपा एमाले बनेपा नगर पार्टी कार्यालयमा उक्त कार्यक्रमको आयोजना गरिएको थियो ।        अनेमा संघ जिल्ला अध्यक्ष बनेपा नगर कमिटीक...

‘मेमोरी किङ’ अर्पण शर्मा निम अवार्डको अवसरमा सम्मानित

‘मेमोरी किङ’ अर्पण शर्मा निम अवार्डको अवसरमा सम्मानित
  मायालु लामा, काठमाडौँ । स्मरणशक्तिमा विश्व कीर्तिमानी राख्न सफल अर्पण शर्मा नेपालको पहिलो समावेशी म्युजिक अवार्ड (निम अवार्ड) को अवसरमा सम्मानित हुनुभएको छ । पावर इन्टरनेशनल मिडियाको आयोजनामा सञ्चालित गत शनिबार सम्पन्न निम अवार्ड कार्यक्रममा गिनिज वल्र्ड रेकर्ड कायम गर्नुभएका शर्मालाई लोकतान्त्रिक गणतन्त्र नेपालका प्रथम उपराष्ट्रपति सम्माननीय परमानन्द झाको हातबाट सम्मान एवं कदर पत्रसह...

सुमन नेपाल मण्डनदेपुर नगरपालिका वडा नं १० काे वडा अध्यक्षको उम्मेदवार

सुमन नेपाल मण्डनदेपुर नगरपालिका वडा नं १० काे वडा अध्यक्षको उम्मेदवार
काभ्रेपलान्चोक - पत्रकार सुमन नेपाल नेकपा एमालेकाे तर्फबाट काभ्रेको मण्डनदेपुर नगरपालिका वडा नं १० काे वडा अध्यक्ष उम्मेदवार बन्नु भएको छ । आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा उहाँ काभ्रेको पहिलो पत्रकार उम्मेदवार बन्नु भएको हो। अन्य केही वडा तथा पालिकामा पनि पत्रकारहरु उम्मेदवार बन्ने चर्चा चलेको छ ।

नृत्य र अभिनयमा अब्बल मोडल स्वस्तिका खड्का

नृत्य र अभिनयमा अब्बल मोडल स्वस्तिका खड्का
  काठमाडौं - युवा पुस्ताको मोडलिङ क्षेत्रमा आकर्षण बढेसँगै अवसर र चुनौतीहरु समेत थपिदै गएका छन । युवा पुस्ताको सर्बाधिक रोजाइमा परेको मोडलिङ क्षेत्र दिनानुदिन फैलिदै गएको छ । त्यस्तै मोडल/नायिका बन्ने चाहना लिएर मोडलिङ क्षेत्रमा आफ्नो क्यारियर सुरु गरेकी मोडल हुन् स्वस्तिका खड्का । नृत्य तथा अभिनयमा पोख्त मोडल स्वस्तिका खड्का सुन्दर मुहार र आकर्षक शरीरको धनी छिन चिटिक्क मिलेको शरीर अनि ...

शंकर अधिकारी घायलको लेखन / निर्देशन रहेको फिदा मुभिको ट्रेलर सार्वजनिक

शंकर अधिकारी घायलको लेखन / निर्देशन रहेको फिदा मुभिको ट्रेलर सार्वजनिक
काठमाडौं । मोहन गमालको प्रस्तुतिमा शंकर अधिकारी घायलको लेखन /निर्देशन रहेको फिदा मुभिको ट्रेलर सार्वजनिक भएकोछ। हरि मानन्धर बिबस, दस बहादुर तामङ, शंकर अधिकारी घायलको गीतमा गैर्हे सुरेस, बाबुल गिरी र घायलकै संगीत , नित्याशिवा, बाबुल गिरी,राजेस पायल राई र दिपक लिम्बू को स्वर रहेको छ भने बिश्वास भण्डारी को छायांकन र सम्पादन, राजु किराँत को द्वन्द ,राजन महर्जन को नृत्य यज्ञराज सेढाइ, तारा निरौला सन...

एमाले भुम्लुमा वडा नं. ३, ६ र ७ मा सर्वसहमत उम्मेदवारी

एमाले भुम्लुमा वडा नं. ३, ६ र ७ मा सर्वसहमत उम्मेदवारी
काभ्रेपलान्चोक - भुम्लु गाँउपालिका वडा नं. ३, ६ र ७ मा सर्वसहमतले उम्मेदवारी दर्ता भएको छ । वडा नं. ३ मा ज्ञानु लामा वडा नं. ६ मा गत निर्वाचनकै उम्मेदवार भरत बहादुर शिवभक्तिले उम्मेदवारी दर्ता गरेका छन् भने वडा नं. ७ मा समेत रमेश राज खरेल पुनः उम्मेदवार बनेका छन् ।

राष्ट्रिय समावेशी म्युजिक अवार्ड -२०२२ भव्यरुपमा सम्पन्न

राष्ट्रिय समावेशी म्युजिक अवार्ड -२०२२ भव्यरुपमा सम्पन्न
काठमाण्डौ – नेपाली सांगीतिक इतिहासमा सबैभन्दा धेरै भाषाभाषीका कलाकारहरूको सहभागितामा हरेक वर्ष सम्पन्न हुने यो पाँचौं संस्करणको कार्यक्रम हो । बरिष्ठ चलचित्र निर्देशक तथा कलाकार मोहन निरौलाको सभापतित्वमा सम्पन्न भएको अवार्ड कार्यक्रममा गणतन्त्र नेपालका प्रथम उपराष्ट्रपति परमानन्द झा प्रमुख अतिथि रहनुभएको थियो । नेपाली बाहेक ६ वटा अन्य भाषामा प्रतिस्पर्धा भएर उत्कृष्टमा छनौट भएका विभिन्न भाषाभाषीका...