नृपेश बादे बनेपा-९ को वडाध्यक्ष उम्मेदवारका लागि सिफारिस

नृपेश बादे बनेपा-९ को वडाध्यक्ष उम्मेदवारका लागि सिफारिस
काभ्रेपलान्चोक - नेपाली कांग्रेस बनेपा-९ को लागि नृपेश बादे वडाध्यक्ष उम्मेदवार सिफारिस भएका छन् । उनले सर्वसहमतीमा टिकट प्राप्त गरेको नगर कमिटिका अध्यक्ष महेश कर्मचार्यले जानकारी दिए । गत निर्वाचनमा नेपाली कांग्रेसका शेर बहादुर सुवालले निर्वाचन विजयी भएका यस वडामा बादेले यसपटक सर्वसहमतीमा टिकट प्राप्त गरेका हुन् । यो वडामा २०७४ सालको निर्वाचनमा पनि नेपाली कांग्रेसले ७६४ मत ल्याएर विजयी भएको...

दिल दैलेखिको “फूल रसैको” सार्वजनिक (भिडियो सहित)

दिल दैलेखिको “फूल रसैको” सार्वजनिक (भिडियो सहित)
पछिल्लो समय कलाकारिता क्षेत्रका गीत संगीतको उचाई ह्वात्तै बढेको छ । पहिले जस्तो अहिले कुनै पनि गीत तयार पारिसकेपछि संचारमाध्यमलाई उपलब्ध गराउने क्रम घटेको छ । तर कलाकारहरुले भने हरेक आफ्ना सिर्जनाको चर्चाको निमित्त संचार माध्यम अपरिहार्य भएको मनन गरेको हुनाले पनि यो स्थति आएको हुन सक्दछ। पछिल्लो समयमा गीत सार्वजनिक गरे लगत्तै हरेक संचारमाध्यममा "फूल रसैको” बोलको गीत निकै घन्किने गरेको पाइन्छ ।प...

नेपाली काँग्रेस बनेपा नगर कार्यसमितिले गर्यो सदस्यहरु मनोनयन 

नेपाली काँग्रेस बनेपा नगर कार्यसमितिले गर्यो सदस्यहरु मनोनयन 
  काभ्रेपलान्चोक - नेपाली काँग्रेस बनेपा नगर कार्यसमितिले  सदस्यहरु मनोनयन गरेको छ । स्थानीय तहको निर्वाचन आउन केहि दिन मात्रै बाँकी रहदा बनेपा नगर कार्यसमितिले सदस्यहरु मनोनयन गरेको हो । मनोनयनमा पर्नेहरु निरञ्जन थापा बनेपा–१, हरि श्रेष्ठ बनेपा–१०, उत्तम मानन्धर बनेपा–८, पारसमणी कायस्थ बनेपा–९, माधव सिग्देल बनेपा–४, पञ्चलाल तामाङ बनेपा–३, निलकमल शाही बनेपा–९, गोकुल बानिँया बनेपा–११, शुसिल राजव...

मदरल्याण्डकाे अभिभावक अभिमुखिकरण सम्पन्न

मदरल्याण्डकाे अभिभावक अभिमुखिकरण सम्पन्न
भक्तपुर/सुर्यविनायक नगरपालिका वडा नं. ९ भाते ढिकुरमा अवस्थित मदरल्याण्ड स्कुलले अभिभावकलाई सचेतना दिएको छ । सुर्यविनायक नगरपालिकाका प्रमुख बासुदेव थापाको प्रमुख आतिथ्यतामा बदलिँदो परिस्थिति तथा कोभिड १९ को महामारी पश्चात् बालबालिकामा देखिएका विविध परिवर्तनका सन्दर्भ समेटेर ‘अनुकरणीय अभिभावक एवम् सतेतता’ विषयक अभिमुखिकरण–२०७८ कार्यक्रम सम्पन्न गरेको हो । कार्यक्रममा प्रमुख अतिथि थापाले अहिले सब...

‘जिन्दगीको दौडमा’ भन्दै अमर वान्तु (भिडियोसहित)

‘जिन्दगीको दौडमा’ भन्दै अमर वान्तु (भिडियोसहित)
गीतकार अमर वान्तुको नयाँ गीत ‘जिन्दगीको दौडमा’ सार्वजनिक भएको छ । राजु सिंहको सङ्गीत निर्देशन, एड्रिन प्रधानको स्वर र फडिन्द्र राईको सङ्गीत संयोजन रहेको गीतको लिरिकल भिडियो सार्वजनिक भएको हो । किशोर थापाको मिक्सिङ तथा माष्टरिङ रहेको गीतको लिरिकल भिडियो अनिल स्थिापितले बनाउनुभएको हो । थुप्रै लोकप्रिय गीत स्रोता/दर्शकमाझ पस्किनुभएका गीतकार वान्तुको यो फरक प्याट्रनको गीत सार्वजनिक भए...

निम अवार्डको पाँचौ संस्करणमा महर्जन, भट्टराई, शर्मा लगायतका श्रष्ठाहरु सम्मानित हुँदै

निम अवार्डको पाँचौ संस्करणमा महर्जन, भट्टराई, शर्मा लगायतका श्रष्ठाहरु सम्मानित हुँदै
 काठमाण्डौ– पावर ईन्टर नेशनल मिडिया नेपाल (पिम नेपाल)को आयोजनामा चैत्र २० गते आइतवार राधानीमा सम्पन्न हुन गईरहेको नेपालको पहिलो समावेशी म्युजिक अवार्ड “निम अवार्ड”मा विभिन्न क्षेत्रमा योगदान पुर्याउने व्यक्तित्वहरुलाई सम्मानित गरिदै छ । सम्मानित हुनेमा बरिष्ठ गीतकार/ साहित्यकार सुरेन्द्र महर्जन “अमर”, बरिष्ठ पत्रकार कृष्ण भट्टराई, चर्चित युवा संगीतकार दिपक शर्मा, समाज सेवी एवं मानव अधिकारकर्मी दिर...

नेपाल सरकारले श्रवणदृष्टि विहीन व्यक्तिहरुको आवश्यकतालाई सम्बोधन गर्नुपर्ने महासंघको माग

नेपाल सरकारले श्रवणदृष्टि विहीन व्यक्तिहरुको आवश्यकतालाई सम्बोधन गर्नुपर्ने महासंघको माग
  काठमाडौँ,। श्रवण दृष्टिविहीन अपाङ्गता भएका बालबालिकाका अभिभावकले आफ्ना सन्तानले पनि अन्य बालबालिका सरह विद्यालयमा भर्ना भएर पढ्न पाउने वातावरण बनाउन सरकारसँग माग गरेका छन् । राजधानीमा आयोजित तीनदिने सम्मेलनमा सहभागीता जनाउँदै उहाँहरूले स्कुलले भर्ना नलिदा आफ्ना सन्तानले सिक्न पाउने समाजमा पुनस्थार्पना हुने अधिकारबाट बञ्चित भएको भन्दै त्यस्तो माग गरेका हुन् । यस सम्मेलनमा मोरङ, कास्...

बालबालिका माध्यामिक विद्यालयको बार्षिक उत्सव सम्पन्न

बालबालिका माध्यामिक विद्यालयको बार्षिक उत्सव सम्पन्न
गत शुक्रबार शंकधर पार्टी प्यालेसमा बालबालिका माध्यामिक विद्यालयको बार्षिक उत्सव र अन्य सांस्कृतिक कार्यक्रम गरि सम्पन्न भएको छ । ठिमी नगरपालिकाका मेयर बाशुदेब थापाको प्रमुख आतिथ्यमा कार्यक्रम उद्घाटन भएको थियो । विद्यालयका प्रधानाध्यापक ईश्वर पाठकको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा विशिष्ट अतिथि जुना बस्नेत (उप मेयर सू.न.पा), लक्ष्मी थापा (पूर्व प्रधानाध्यापक तथा व्यवस्थापन समिति अध्यक्ष ), सा...

पूर्वाधार विकासमा नमोबुद्धको फड्को, थप दुई वडा कार्यालय भवन उद्घाटन

पूर्वाधार विकासमा नमोबुद्धको फड्को, थप दुई वडा कार्यालय भवन उद्घाटन
दाप्चा (नमोबुद्ध)  नगरबासीलाई सेवा प्रवाहमा सजहता ल्याउने उद्देश्यले नमोबुद्ध नगरपालिकाले सबै वडामा सुविधासम्पन्न भवन निर्माण गरेको छ । सोही क्रममा नमोबुद्ध नगरपालिकाका दुईवटा वडामा निर्माण गरिएको वडा कार्यालय भवनको आज शुक्रबार उद्घाटन गरिएको छ । नमोबुद्ध नगरपालिकाका प्रमुख टी.पी शर्मा तिमल्सिनाले वडा नं. ७ र वडा नंं ९ को वडा कार्यालय भवन उद्घाटन गरेका हुन् । नमोबुद्ध नगरपालिकाले यही आर्थिक बर...

जिल्ला सहकारी संघ लि. काभ्रेले मनायोे ६५ औं राष्ट्रिय सहकारी दिवस

जिल्ला सहकारी संघ लि. काभ्रेले मनायोे ६५ औं राष्ट्रिय सहकारी दिवस
बनेपा - जिल्ला सहकारी संघ लि. काभ्रेको आयोजनामा जिल्ला भित्र रहेका सहकारी संघ/संघहरुको उपस्थितीमा ६५ औं राष्ट्रिय सहकारी दिवस भब्य रुपमा सम्पन्न गरेको छ । संघका अध्यक्ष दिलिप शर्माको अध्यक्षतामा भएको उक्त कार्यक्रमको राष्ट्रिय सहकारी महासंघ लि. का सञ्चालक सदस्य तथा बागमती प्रदेश सहकारी समन्वय उप समितिका संयोजक श्री डि. बि बस्नेतको प्रमुख आतिथ्यतामा भएको हो । प्रत्येक बर्ष सहकारी अभियानक...