समाचार

काभ्रे  । नेपाली कांग्रेस काभ्रेपलाञ्चोकको कार्यवाहक जिल्ला सभापतिको जिम्मेवारी जिल्ला सचिव गुणराज मुक्तानले पाएका छन्। जिल्ला सभापति तीर्थ लामा नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित भएपछि मुक्तानलाई कार्यवाहक सभापतिको जिम्मेवारी दिइएको हो। जिल्लाका दुई उपसभापति रमेश हुमागाईं र ठाकुरप्रसाद न्यौपाने देउवा समूहमा लागेपछि जिल्ला सचिव मुक्तानलाई कार्यवाहक सभापतिको जिम्मेवारी प्रदान गरिएको जनाइएको छ। नेपाली […]

up