पनौतीका नवनिर्वाचित मेयर रामशरण भण्डारीले गरे पदभार ग्रहण

पनौतीका नवनिर्वाचित मेयर रामशरण भण्डारीले गरे पदभार ग्रहण
काभ्रेपलान्चोक - पनौती नगरपालिकाका नव निर्वाचित मेयर रामशरण भण्डारीले पदभार ग्रहण गर्नु भएको छ । पदभार सम्हाले लगत्तै उहाँले जेष्ठ नागरिकहरुलाई गाउ टोलमै गएर स्वास्थ्य सेवा उपलब्ध गराउने निर्णय गर्नु भएको छ ।

नव निर्बाचित रोशी गाउँपालिका अध्यक्ष दिनेश लामाले गरे पदभार ग्रहण, पहिलो काम ज्येष्ठ नागरिकको निशुल्क बिमा गर्ने

नव निर्बाचित रोशी गाउँपालिका अध्यक्ष दिनेश लामाले गरे पदभार ग्रहण, पहिलो काम ज्येष्ठ नागरिकको निशुल्क बिमा गर्ने
काभ्रेपलान्चोक - आज रोशी गाउपालिकाको नव निर्बाचित अध्यक्ष दिनेश लामाले पद भार ग्रहण गर्नु भएको छ । घोषणा पत्रमा उल्लेख भएको ६० बर्ष भन्दा माथिको ज्येष्ठ नागरिकलाई निशुल्क स्वास्थ्य बिमा गर्ने कार्यक्रम आज नै निर्णय गरेको छ । एक कार्यक्रमको आयोजना गरि पालिकाको सम्पुर्ण शाखाको शाखा प्रमुख तथा कर्मचारीहरु सङ्ग परिचय कार्यक्रम सहित शाखाबाट संचालन भएका कार्यक्रमहरुको उपलब्धि र बाकी कार्यहरुको समिक्षा ...

गाँजा खेती फडानी गर्दै बनेपा प्रहरी (फोटो फिचर सहित)

गाँजा खेती फडानी गर्दै बनेपा प्रहरी (फोटो फिचर सहित)
काभ्रेपलान्चोक - इलाका प्रहरी कार्यालय बनेपाले गाँजा खेती फडानी गरेको छ । बनेपा आसपासमा रहेको विभिन्न ठाउँमा प्रहरीले गाँजा नष्ट गरेको छ । लागू औषधको रुपमा रहेको गाँजालाई प्रहरीले गाउँ–गाउँ पुगेर नष्ट गर्न थालेको हो । सोमबार बिहानै पुलबजार, पुरानो तरकारी बजार लगायत इप्रकाको सबै युनिट बाट गाँजा खेती नष्ट गरेको इलाका प्रहरी कार्यालय बनेपाले काभ्रे प्रेस लाई जनाएको छ। गाँजा खेती नष्ट गर्ने अभिय...

सल्लाह नगरीकन कार्यक्रम राखेको भन्दै बनेपामा एमाले द्वारा शपथ ग्रहण कार्यक्रम बहिष्कार

सल्लाह नगरीकन कार्यक्रम राखेको भन्दै बनेपामा एमाले द्वारा शपथ ग्रहण कार्यक्रम बहिष्कार
काभ्रेपलान्चोक - नेकपा एमाले ले बनेपामा शपथ ग्रहण कार्यक्रम बहिष्कार गरेको छ । बनेपा नगरपालिकाको नवनिर्वाचित जनप्रतिनिधिहरूलाई शपथ ग्रहण कार्यक्रम आज राखियको थियो तर आफूहरूसँग सल्लाह नगरीकन कार्यक्रम गरिएकाले बहिष्कार गरेको नवनिर्वाचित उप-प्रमुख विमला सापकोटा दाहालले काभ्रे प्रेस लाई जानकारी दिनु भयो । १४ वडा रहेको बनेपामा एमालेका उपप्रमुख, ७ वडाअध्यक्षसहित ३८ जनप्रतिनिधि निर्वाचित भएका छन् । क...

शंकर अधिकारी घायलको लेखन/ निर्देशन रहेको देव मुभिको टिजर रिलिज

शंकर अधिकारी घायलको लेखन/ निर्देशन रहेको देव मुभिको टिजर रिलिज
बक्स अफिस ग्रुप प्रा लि को ब्यानरमा धर्मेन्द्र शाही ठकुरीको प्रस्तुती रहेको देव मुभिको टिजर ओएस आर मुभिज बाट रिलिज गरिएकोछ। राजु पौड्याल , संगीता बनमाली, रवि खडका, माया चाहर , रोशन बिसि प्रतीक्षा खडका ,देव महर्जन र राजन महर्जनको अभिनयमा दिवस गुरुङ, सन्तोष पराजुलिको छायांकन ,देव महर्जन को द्वन्द ,राजन महर्जनको नृत्य ,अन्जली थापाको सम्पादन, शंकर अधिकारी घायाल, दिपेन्द्र खडकाको गीतमा घायल, अर्जुन सुन...

भुम्लु बासिन्दा लाई लालपुर्जा देखि निशुल्क उपचार गर्ने, पहिलो दिनमा नै अध्यक्ष प्रेम भुजेलको स्वागत योग्य काम

भुम्लु बासिन्दा लाई लालपुर्जा देखि निशुल्क उपचार गर्ने, पहिलो दिनमा नै अध्यक्ष प्रेम भुजेलको स्वागत योग्य काम
काभ्रेपलान्चोक - भुम्लु गाउँपालिका अध्यक्ष प्रेम भुजेलले लालपुर्जा विहिन भुम्लु ७ र ८ भुम्लुटार फलाटे बन्देउका जनताहरुको लालपुर्जा समस्या समाधान गर्न उच्चस्तरीय पहलकदमी चाल्नु भएको बताइएको छ । भुम्लु गाउँपालिकाको लालपुर्जा विहिन भुम्लु ७ र ८ फलाटे भुम्लुटार बन्देउका जनता संग गरेको प्रतिबद्धता पूरा गर्न नेपाल सरकारको भुमी ब्यवस्था मन्त्री शशी श्रेष्ठसँग भुम्लु गाउँपालिका अध्यक्ष प्रेम भुजेलले बि...

बनेपाको स्थानीय निर्वाचन लड्ने हतियार बन्यो तरुण दल

बनेपाको स्थानीय निर्वाचन लड्ने हतियार बन्यो तरुण दल
काभ्रेपलान्चोक - निर्वाचनमा पार्टीका भ्रातृ संस्था नेपाल तरुण दलको भूमिका महत्वपूर्ण हुने बनेपा नगर तरुण दलले प्रमाणित गरिसकेको छ । नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल तरुण दल र त्यससँग आबद्ध तरुणहरूले नै पार्टीको नेतृत्व गर्ने सामर्थ्य राख्ने स्थानीय बनेपा नगरको चुनावमा देखिएको छ । बनेपा नगरको स्थानीय चुनावमा नेपाल तरुण दल बनेपा नगर कार्यसमितिको सक्रियता व्यापक देखिएको हो । नेपाली कांग्रेस ब...

धुलिखेल नगरपालिकाको मेयरमा एमालेका ब्याञ्जु निर्वाचित 

धुलिखेल नगरपालिकाको मेयरमा एमालेका ब्याञ्जु निर्वाचित 
काभ्रेको धुलिखेल नगरपालिकामा पाँच दलीय गठबन्धनको लज्जास्पद हार भएको छ। धुलिखेल नगरपालिकामा पाँच दलीय गठबन्धनबाट मेयरको उम्मेदवार बनेका एकीकृत समाजवादीका दयासागर श्रेष्ठ सबै भन्दा कम मत सहित तेश्रो नम्बरमा पुगेर हार बेहोर्नुपरेको छ । धुलिखेल नगरपालिकामा एमालेका अशोककुमार ब्याञ्जु मेयरमा बिजयी भएका छन् ।

‘मेरो डान्स कप युएसएको’ चौथो र ‘मेरो भ्वाइस कप युएसए’को दोस्रो संस्करण हुँदै

‘मेरो डान्स कप युएसएको’ चौथो र ‘मेरो भ्वाइस कप युएसए’को दोस्रो संस्करण हुँदै
‘मेरो डान्स कप युएसएको’ चौथो र ‘मेरो भ्वाइस कप युएसए’को दोस्रो संस्करण हुँदैछ । इन्ट्रा-नेशनल वेयलफेयर एण्ड सपोर्ट फाउण्डेशन अफ अमेरिकाको आयोजनामा हुँदै आएको यि प्रतियोगिताका बारेमा बुधबार काठमाडौंमा पत्रकार भेटघाटबीच जानकारी गराइएको हो । समग्र मानव कल्याण, मानव जातिको उत्थान र विश्व भरमा रहेका असाहय अनाथ व्यक्तिहरूको सहारा बन्न र तटस्थ मानविय सहायता उपलब्ध गराउने उद...

बेथानचोक गाउँपालिकाकाे अध्यक्षमा नेपाली कांग्रेस बाट भगवान अधिकारी विजयी

बेथानचोक गाउँपालिकाकाे अध्यक्षमा नेपाली कांग्रेस बाट भगवान अधिकारी विजयी
  बनेपा - काभ्रे जिल्लाको बेथानचोक गाउँपालिकामा गठबन्धनका उम्मेदवारकाे जित भएको छ। गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार भगवान अधिकारीले जित हासिल गर्नु भएको छ । उपाध्यक्षमा नेकपा माओवादी केन्द्रका उम्मेदवार तारा राणा तिमल्सिना विजयी हुनु भएको छ । कांग्रेसका उम्मेदवार अधिकारीले ६ हजार १९ मत पाएका छन् भने नेकपा एमालेका उम्मेदवार कमलप्रसाद तिमल्सिनाले ३१ सय ६० मत ल्याउनु भएको...