आम जनसमुदायले देख्ने र महसुस गर्ने कामहरू भएका छन- गुमानध्वज कुँवर

आम जनसमुदायले देख्ने र महसुस गर्ने कामहरू भएका छन- गुमानध्वज कुँवर
जनप्रतिनिधि भएर आइसकेपछी के के कामहरु भए के कति बिकास भयो अब को योजना के रहेको छ आदी बिषय लाई लिएर नव क्षितिज साप्ताहिकको लागी अरबिन्द्र गौतमले भुम्लु गाउँपालिका पूर्व अध्यक्ष गुमानध्वज कुँवरसँग गरेको बिशेष कुराकानी  ० स्थानीय तहको जनप्रतिनिधि भइसके पछि कसरी काम गर्दै आउनु भएको थियो ? गाउँपालिका भित्रका प्रशासन अन्तर्गतका व्यवस्थापिका, न्यायपाल...

आकासियो मूल्यबृद्धि, सर्वसाधारण मारमा, सरकार मौन

आकासियो मूल्यबृद्धि, सर्वसाधारण मारमा, सरकार मौन
बनेपा- पेट्रोलियम पदार्थ मात्रै होइन दैनिक उपभोग्य वस्तुको मूल्य अचाक्ली बढेका कारण उपभोक्ता मारमा परेका छन । आपूर्तिकर्ता तथा कम्पनीले नै उपभोग्य वस्तुको मूल्य बढाएर पठाएकाले खुद्रामा पनि बढेको व्यापारीहरु बताउँछन् । एक महिना अघिसम्म ३ सय रुपैयाँ प्रतिलिटर पर्ने खाने तेललाई अहिले ४ सय रुपैयाँमा विक्रेताले बेच्ने गरेका छन् । चामल प्रति बोरा ५० देखि १०० रुपैयाँ, दाल लगायत गेडाग...

रिमा सेवा समाजको आयोजनामा स्वर्णिम श्रीमद भागवत भक्ति सत्संग महायज्ञ जेठ २१ गते देखि

रिमा सेवा समाजको आयोजनामा स्वर्णिम श्रीमद भागवत भक्ति सत्संग महायज्ञ जेठ २१ गते देखि
काभ्रेपलान्चोक - रिमा सेवा समाजको आयोजनामा स्वर्णिम श्रीमद भागवत भक्ति सत्संग महायज्ञ- २०७९ हुने भएको छ । यहीँ जेठ २१ गते देखि २८ गते सम्म आध्यात्मिक चिन्तनद्वारा राष्ट्र शान्ति, लोक कल्याण समस्त जिवात्माहरुको सुख शान्ति एवम् समस्त ज्ञात अज्ञात आत्माहरुको मोक्ष प्राप्ति हेतुले रिमा सेवा समाजको साहारा विश्रामालय केन्द्र निर्माणको लागि श्रीमद भागवत भक्ति सत्संग महायज्ञ- २०७९ हुने लागेको समाजसेवि तथा...

बनेपाको पुल बजार डुबानमा स्थानीयहरु भन्छन् नयाँ मेयर र उप-मेयरको काम हेरौ

बनेपाको पुल बजार डुबानमा स्थानीयहरु भन्छन् नयाँ मेयर र उप-मेयरको काम हेरौ
  आज दिउँसोको भारी वर्षाले जिल्लाको बनेपा स्थित पुलबजार क्षेत्र डुबानमा परेको छ । करिब आधाघण्टा परेको पानीले अरनीको राजमार्ग अन्तर्गत बनेपा पुलबजार क्षेत्रमा डुबानमा परेको छ । राजमार्ग डुबानका कारण राजमार्गमा अहिले एकतर्फि मात्र सवारी सञ्चालन गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय काभ्रेले जनाएको छ । हरेक वर्ष बनेपाको पुल बजार क्षेत्रमा पुण्यमती खोलाले डुबान हुने गरेको छ । पुलबजारको स...

अखिल नेपाल महिला संघ काभ्रेले बुझायो सिडिओ पाण्डेलाई ध्यानाकर्षण पत्र

अखिल नेपाल महिला संघ काभ्रेले बुझायो सिडिओ पाण्डेलाई ध्यानाकर्षण पत्र
अखिल नेपाल जिल्ला कमिटि महिला संघले काभ्रेले प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेलाई ध्यानाकर्षण पत्र बुझाएको छ । प्रधानमन्त्रीलाई सम्बोधन गरिएर लेखिएको उक्त ध्यानाकर्षण पत्र संघले सिडिओ पाण्डेलाई हस्तान्तरण गरेको हो ।  महिला हिंसा न्यूनिकरण गर्न माग राख्दै संघले आज प्रमुख जिल्ला अधिकारी पाण्डेसमक्ष पत्र बुझाएको हो । ‘आठ वर्ष अघि सुन्दरी प्रतियोगिता (मिस–टिन) को नाममा प्रतियोगिताको आयोज...

साधना म्युजिक ‘रिवार्ड’को फारम खुला

साधना म्युजिक ‘रिवार्ड’को फारम खुला
साधना म्युजिक ‘रिवार्ड’को फारम खुला गरिएको छ । नेपाली गीत सङ्गीतको विभिन्न विधामा हुने गरेको साधना म्युजिक अवार्ड अव परिमार्जीतसहित हुन लागेको ‘रिवार्ड’को फारम खुला गरिएको हो । लामो समयदेखि गीत सङ्गीत क्षेत्रमा सक्रिय संस्था सामना म्युजिक क्रियशनले ‘रिवार्ड’को शुरुवात गर्न लागेको हो । गीत सङ्गीतका विभिन्न २१ विधामा स्रष्टा÷सर्जकलाई ‘रिवार्ड’ प्रदान गरिने आयोज...

अब ६८ वर्षमै वृद्धभत्ता पाइने

अब ६८ वर्षमै वृद्धभत्ता पाइने
काठमाडौं – सरकारले वृद्धभत्ता पाउने उमेर ६८ वर्षमा झारेको छ । हाल ७० वर्ष उमेर पुगेकाहरुले मात्रै वृद्ध भत्ता पाउँदै आएकोमा अब ६८ वर्ष पुगेकाहरुले नै वृद्ध भत्ता पाउनेछन् ।अर्थमन्त्री जनार्दन शर्माले आज २०७९/८० को बजेट संघीय संसदमा बजेट प्रस्तुत गर्दै ६८ वर्षमै वृद्ध भत्ता पाउने घोषणा गरे । साथै सामाजिक सुरक्षा भत्ता नलिने स्वघोषणा गर्नेलाई सम्मान गर्ने पनि मन्त्...

रोशीमा गणतन्त्र दिवस २०७९ को शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न

रोशीमा गणतन्त्र दिवस २०७९ को शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
  रोशी गाउँपालिकाले आज १५ औ गणतन्त्र दिवस २०७९ को अबसरमा शुभकामना आदानप्रदान गरि गणतन्त्र दिवस २०७९ मनाएको छ । दिवसको अवसरमा रेडियो रोशी मार्फत प्रत्यक्ष प्रसारण मार्फत अध्यक्ष दिनेश लामा, उपाध्यक्ष मिम बहादुर वाइबा ज्वाला र प्रमुख प्रशासकिय अधिकृत राम बहादुर तामाङ्ले रोशीको नागरिक सङग प्रत्यक्ष कुराकानी गरि नागरिकहरुको मनमा लागेका प्रश्न, जिज्ञासा, गुनासो, अपेक्षा र सुझाव लिएका छन् । नागर...

‘घरकी रानी…’ लिएर आए मनोज (भिडियोसहित)

‘घरकी रानी…’ लिएर आए मनोज (भिडियोसहित)
मनोज ताम्राकार ‘एमटिआर’ को स्वरमा रहेको गीत ‘घरकी रानी…’ सार्वजनिक भएको छ । मनोजकै शब्द, सङ्गीत ओम सुनारको एरेञ्ज र साजन शाहको मिक्सिङ तथा माष्टरिङ रहेको गीतको भिडियो सार्वजनिक भएको हो । ए प्लस स्टुडियोमा रेकर्डिङ गरिएको गीतको भिडियोमा निशान एसकेको निर्देशन रहेको छ । दिपक गिरीको छायाँकन र प्रकाश एसको सम्पादन तथा कलर रहेको गीतको भिडियोमा रेश विसी, सञ्जु थलाङलाई फिचरिङ ग...