बनेपा ११ मा नेकपा एमालेका शिव कुमार थापा विजयी

बनेपा ११ मा नेकपा एमालेका शिव कुमार थापा विजयी
काभ्रेपलान्चोक - बनेपा नगरपालिका वडा नं. ११ मा नेकपा एमालेका उम्मेदवार शिव कुमार थापा विजयी भएका छन् । उक्त वडामा नेकपा एमालेको उम्मेदवार थापा लगायतको प्यानल नै विजयी भएको हो । भारि मतान्तरले वडा नं. ११ मा नेकपा एमालेका उम्मेदवार विजयी भएका हुन् ।

बनेपा १० मा नेकपा एमालेको चन्द्र खड्का को प्यानल नै विजयी

बनेपा १० मा नेकपा एमालेको चन्द्र खड्का को प्यानल नै विजयी
  काभ्रेपलान्चोक - बनेपा नगरपालिका वडा नं. १० मा नेकपा एमालेकोतर्फबाट अध्यक्षका उम्मेदवार चन्द्र खड्का सहित प्यानल नै विजयी भएका छन् । बनेपा १० मा नेपाली काग्रेश र नेकपा माओवादि केन्द्रको गठबन्धन भएको थियो ।

तेमालमा एमाले उम्मेद्वार इन्द्र र सम्तेनको अग्रता कायम

तेमालमा एमाले उम्मेद्वार इन्द्र र सम्तेनको अग्रता कायम
  पोखरी नरायणस्थान–काभ्रेको तेमाल गाउँपालिकामा स्थानीय तहको निर्वाचन मत परिणाममा अहिलेसम्म नेकपा एमालेको तर्फबाट अध्यक्षका उम्मेद्वार इन्द्र तामाङ र उपाध्यक्षका उम्मेद्वार सम्तेन लामाको अग्रता कायम रहेको छ । १,२,३ र ४ नं. वडाहरुको मत गणना सकिदा सम्ममा अध्यक्षका उम्मेद्वार तामाङले २ हजार ५ सय ८८ मत पाएका छन् भने उपाध्यक्षका उम्मेद्वार लामाले २हजार ४८ मत पाएकी छन् । काँग्रेसको तर्फबाट ...

भुम्लुका १० वडामा कहाँ–कसको जित ?

भुम्लुका १० वडामा कहाँ–कसको जित ?
काभ्रे : जिल्लाको भुम्लु गाउँपालिकामा मतगणना सम्पन्न भएको छ । आज सम्पन्न भएको मतगणना अनुसार गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा गतबन्धनको जित भएको छ । गाउँपालिकामा ५ दलिय गठबन्धन अन्तर्गत अध्यक्षमा माओवादी केन्द्रका प्रेम भुजेल (बृहत) र उपाध्यक्षमा नेपाली काँग्रेसका जितेन्द्र मान तमाङ्ग (दावा) भारी मतले बिजयी भएका छन् । गाउँपालिकामा १० वटा वडा रहेको छ । वटा व...

भुम्लु गाँउपालिकामा गठबन्धनका उम्मेदवार विजयी, अध्यक्षमा प्रेम उपाध्यक्षमा जितेन्द्र

भुम्लु गाँउपालिकामा गठबन्धनका उम्मेदवार विजयी, अध्यक्षमा प्रेम उपाध्यक्षमा जितेन्द्र
भुम्लु गाँउपालिकामा गठबन्धनको तर्फको उम्मेदवार विजयी भएका छन् । अध्यक्षमा नेकपा माओवादि केन्द्रका प्रेम बहादुर भुजेल बृहत र उपाध्यक्षमा नेपाली काग्रेशका जितेन्द्र मान तामाङ (दावा लामा) विजयी भएका छन् । वडा तहमा भने नेकपा माओवादि केन्द्र र नेकपा एकिकृत समाजवादि विच गठबन्धन भएको थियो । नेपाली काग्रेश र नेकपा एमाले एक्ला एक्लै निर्वाचनमा लडेका थिए । गठबन्धन तर्फको नेकपा माओवादि केन्द्रका अध्यक्षका...

अध्यक्ष गुमानध्वज कुँवरको वडामा एमालेको एक छापे भोट, भारी मतले वडा अध्यक्षमा लोकबहादुर कुँवर विजयी

अध्यक्ष गुमानध्वज कुँवरको वडामा एमालेको एक छापे भोट, भारी मतले वडा अध्यक्षमा लोकबहादुर कुँवर विजयी
बनेपा - भुम्लु गाउँपालिका अध्यक्ष गुमानध्वज कुँवरको वडा नं. ४ लाई नेकपा एमालेको पक्कड क्षेत्रको रुपमा लिइन्छ । हुन त गुमानध्वज कुँवरको सक्रियताले पनि यस वडाका सम्पुर्ण बासिन्दाहरु नेकपा एमाले लाई माया गर्ने गर्दछ्न । पालिका अध्यक्ष गुमानध्वज कुँवरको वडा फेरि पनि वडा अध्यक्षमा लोकबहादुर कुँवर विजयी भएका छन् । उनी ७ सय ६० मत प्राप्त गरी नेकपा एमालेबाट विजयी भएका हुन् । गत निर्वाचनमा कुँवरले ६ सय २१ ...

समाजसेवी ज्योति घिमिरेको जन्मदिन अनाथ आश्रममा

समाजसेवी ज्योति घिमिरेको जन्मदिन अनाथ आश्रममा
  काठमाडौं - समाजसेवी ज्योति घिमिरेले राजधानीको गोकर्ण स्थिति संयुक्त अपाङ्ग एकता आवाज केन्द्रमा रहेको अनाथ बालबालिकाबीच विहिवार आफ्नो जन्मदिन मनाएकी छन् । उनले केन्द्रमा रहेका बालबालिकालाई आर्थिक सहयोग, खाद्यान्न सामग्री, शैक्षिक सामाग्री प्रदान गर्दै खाना खुबाएर आफ्नो जन्मदिन मनाएकी हुन् । साथै उनले बालबालिकाहरु संगै केक काटेर खुसियाली साटासाट गरेकी थिइन्। संस्थाका अध्यक्ष तिल बहादुर ...

पञ्चकन्या गाउँपालिका ४ मा राप्रपाबाट वडाअध्यक्ष उम्मेदवार पण्डितको जीत लगभग सुनिश्चित

पञ्चकन्या गाउँपालिका ४ मा राप्रपाबाट वडाअध्यक्ष उम्मेदवार पण्डितको जीत लगभग सुनिश्चित
  पञ्चकन्या गाउँपालिका वडा नम्बर ४ का लागि राष्ट्रिय प्रजातन्त्र पार्टीबाट वडाअध्यक्ष पदका उम्मेदवार उत्तम कुमार पण्डितको जीत लगभग सुनिश्चित भएको देखिन्छ। चुनावी प्रचारप्रसारमा देखिएको व्यापक जनसहभागितासंगै पण्डितको पक्षमा जनमत अत्याधिक रहेको स्थानियहरुको आंकलन रहेको छ। वडाअध्यक्ष पदका उम्मेदवार पण्डितका अनुसार आफुले जितिसकेपछि आफुले प्राप्त गर्ने सेवा सुविधा नलिने साथै प्राप्त गर्ने रक...

भुम्लुका मतदाताहरु भन्छन् प्रेम लामाले चुनाव जितिसके 

भुम्लुका मतदाताहरु भन्छन् प्रेम लामाले चुनाव जितिसके 
 काभ्रेको भुम्लु गाउँपालिकामा निकै लोकप्रिय समाजसेवी इमान्दार र बौद्धिक ब्याक्तित्वका रुपमा परिचित यूवा नेता प्रेम लामा गाउँपालिका अध्यक्षको उम्मेदवार बनेका छन् । भुम्लु गाउँपालिकामा नेकपा एमालेको तर्फबाट पालिका अध्यक्षको उम्मेदवार बनेका लामा स्थानीय स्तरमा निकै लोकप्रिय समाजसेवीको रुपमा परिचित युवा हुन् । समाज सेवामा अनवरत रुपमा लागेका लामा ०७२ सालको भूकम्प होस् वा कोभिड १९ को जोखिमपूर्ण समय हो...

भुम्लुलाई नमुना पालिकाको रुपमा बिस्तार गर्नेछु-प्रेम लामा

भुम्लुलाई नमुना पालिकाको रुपमा बिस्तार गर्नेछु-प्रेम लामा
काभ्रेको भुम्लु गाउँपालिकामा निकै लोकप्रिय समाजसेवी इमान्दार र बौद्धिक ब्याक्तित्वका रुपमा परिचित यूवा नेता प्रेम लामा गाउँपालिका अध्यक्षको उम्मेदवार बनेका छन् । भुम्लु गाउँपालिकामा नेकपा एमालेको तर्फबाट पालिका अध्यक्षको उम्मेदवार बनेका लामा स्थानीय स्तरमा निकै लोकप्रिय समाजसेवीको रुपमा परिचित युवा हुन् । समाज सेवामा अनवरत रुपमा लागेका लामा ०७२ सालको भूकम्प होस् वा कोभिड १९ को जोखि...