समाचार

  काठमाडौँ । भियतनामको अन्तराष्ट्रिय सौन्दर्य प्रतियोगीता ‘वल्र्ड जुनियर टुरिजम एम्बेसडर २०२६’ मा नेपालको प्रतिनिधित्व गर्ने तीन नेपाली बालबालिकाले बिभिन्न उपाधि जित्न सफल भएका छन् । प्रतियोगीतामा सहभागी आरिका उप्रेतीले ‘राइजिङ स्टार २०२६’ को उपाधि हासिल गर्दा सेरोन थापा ‘क्राउन प्रिन्स वल्र्ड जुनिएर टुरिजम एम्बेसडर २०२६’ को सेकेन्ड रनरअप र आरभ उप्रेतीले ‘प्रिन्स वल्र्ड जुनियर […]

up