पाँचखालमा घुलनशिल औषधि/निमजन्य विषाधि छर्न ड्रोनको परीक्षण

पाँचखालमा घुलनशिल औषधि/निमजन्य विषाधि छर्न ड्रोनको परीक्षण
पाँचखालमा घुलनशिल औषधी, निमजन्य विषाधि, मल छर्नको लागि ड्रोनको परीक्षण गरिएको छ । पाँचखाल नगरपालिकाको समन्वयमा मुक्ती कृषि कम्पनीले पाँचखालको फाँटमा ड्रोनवाट औषधी, निमजन्य विषाधी, मल लगायत घुनलशिल पदार्थ छर्ने परीक्षण गरिएको हो । १६ लिटर क्षमताको ड्रोनले एक पटकमा १६ रोपनी जग्गामा विषाधि छर्ने मुक्ती कृषि कम्पनीका प्राविधिक सागर पाण्डेले जानकारी दिए । यसलाई ‘अटोमेटिक’ रुपमा पनि सञ्चालन गर...

प्रेस सेन्टर काभ्रे शाखाले मनायो पत्रकार एवं साहित्यकार कृष्ण सेन (इच्छुक) को २० औ स्मृति दिवस

प्रेस सेन्टर काभ्रे शाखाले मनायो पत्रकार एवं साहित्यकार कृष्ण सेन (इच्छुक) को २० औ स्मृति दिवस
  बनेपा - प्रेस सेन्टर नेपाल काभ्रे जिल्ला शाखाको आयोजनामा पत्रकार कृष्ण सेन इच्छुक को २० औ स्मृति दिवस माल्यार्पण तथा अन्तर्किर्या कार्यक्रम गरेर मनाएको छ । प्रेस सेन्टर जिल्ला शाखा कार्यालयमा आज शुक्रबार बिहान भएको कार्यक्रममा सेनको फोटोमा माल्यर्पण गरेर २० औ दिवस मनाएको हो । कार्यक्रममा प्रमुख अथिती प्रेस सेन्टर नेपाल बागमती प्रदेश अध्यक्ष यदुनाथ गौतम, विशेष अथिती माओवादी केन्द्र जिल्ला...

गायिका शान्ती श्री परियारको स्वरमा ‘हे कालु’बजारमा

गायिका शान्ती श्री परियारको स्वरमा  ‘हे कालु’बजारमा
काठमाण्डौँ। गायक ठाकुर गौचन र गायिका शान्ती श्री परियारको स्वरमा रहेको लोक तथा दोहोरी गीत ‘हे कालु’ ओ एस आर डिटिटल मार्फत सार्वजनिक गरिएको छ । सार्वजनिक ‘हे कालु’ बोलको गीतमा ठाकुर गौचनको शब्द र शुभराम भारीको संगीत रहेको छ । गीतमा मौलिक पनलाई आभाष दिने किसिमबाट प्रस्तुत गरिएको छ । पुस्कर बिबेक थापाले निर्देशन गरेको भिडियोमा कारण चैसिरको छायांकन,अमृत चापागाईंको सम्पादन रहेको छ। भिडियोमा ठाकुर ...

भुम्लुका भुमीहिन बासिन्दालाई लालपुर्जा दिलाउने छु – प्रेम बहादुर भुजेल

भुम्लुका भुमीहिन बासिन्दालाई लालपुर्जा दिलाउने छु – प्रेम बहादुर भुजेल
  काभ्रेपलाञ्चोक जिल्लाको भुम्लु गाँउपालिकामा भर्खरै सम्पन्न स्थानिय निकायको निर्वाचनमा गाँउपालिका अध्यक्षमा गठबन्धनकोतर्फबाट नेकपा माओवादि केन्द्रका उम्मेदवार प्रेम बहादुर भुजेल निर्वाचित हुनुभएको छ । संघियतासहितको पहिलो स्थानिय निकायको निर्वाचनमा नेकपा एमाले निर्वाचित भएको यस पालिकामा दोश्रो निर्वाचनमा नेकपा माओवादि केन्द्रको तर्फबाट अध्यक्षमा प्रेम बहादुर भुजेल उर्फ बृहत र उपाध्यक्षमा ज...

नमोबुद्धका नगरप्रमुख लामाको पहिलो निर्णय : महिला र साना उद्यमीलाई सहुलियत

नमोबुद्धका नगरप्रमुख लामाको पहिलो निर्णय : महिला र साना उद्यमीलाई सहुलियत
भकुण्डे–नमोबुद्ध नगरपालिकाका नवनिर्वाचित नगर प्रमुख कुनसाङ लामाले नगरपालिकाभित्रका महिला उद्यमी तथा साना उद्यमीलाई सहुलियत दिने निर्णय गर्दै आफ्नो कार्यकाल सुरु गरेका छन् । आज पद तथा गोपनीयताको सपथ ग्रहणपछि पदभार ग्रहण गर्दै नगर प्रमुख लामाले पहिलो निर्णयको रुपमा स्थिर पुँजी पाँच लाख सम्म भएका लघु उद्यमहरुलाई नगरपालिकामा व्यवसाय दर्ता गर्दा कानुन बमोजिम लाग्ने दस्तुर वा शुल्कमा पूर्ण रुपमा छुट गर...

पाँचखाल नगरप्रमुख खरेलको पहिलो निर्णय : अपाङ्गता भएका नगरवासीहरुलाई निःशुल्क स्वास्थ्य विमा

पाँचखाल नगरप्रमुख खरेलको पहिलो निर्णय : अपाङ्गता भएका नगरवासीहरुलाई निःशुल्क स्वास्थ्य विमा
पाँचखाल नगरपालिकाले पालिका भित्र रहेका अपाङ्गता भएका नगरवासीहरुलाई निःशुल्क स्वास्थ्य विमा गरिदिने निर्णय गरेको छ । नगर प्रमुखको रुपमा दोश्रोपटक निर्वाचित भएका महेश खरेलले अपाङ्गता भएका नगरवासीहरुलाई निःशुल्क स्वास्थ्य विमा गरिदिने निर्णय सँगै दोश्रो कार्यकाल शुरु गरेका छन् । नगरपालिकामा रहेका अपाङ्गता भएका नगरवासीहरुको लागि स्वास्थ्य विमाको व्यवस्था गर्दै अपाङ्गता भएका व्यक्ति तथा  उनीहरुको पर...

माओवादी वडा कमिटीका अध्यक्षसहित दर्जनौँ एमाले प्रवेश

माओवादी वडा कमिटीका अध्यक्षसहित दर्जनौँ एमाले प्रवेश
  अरुण, भोजपुर । स्थानीय निर्वाचन नजिकिँदै गर्दा विभिन्न पार्टी परित्याग गरी नेकपा एमाले प्रवेश गर्नेहरूको लहर नै चलेको छ । यसै क्रममा आइतबार भोजपुरको अरुण गाउँपालिका वडा नम्बर–१, याङपाङ, नेकपा माओवादीको वडा कमिटीका अध्यक्ष रामकुमार तामाङसहित माओवादी, नेपाली कांग्रेस, माओवादी विप्लव पार्टी परित्याग गरी दर्जनौँ नेता तथा कार्यकर्ता एमाले प्रवेश गरेका छन् । माओवादी र कांग्रेसले गठबन्धनका नामम...

कृषि मन्त्री बसुन्धरा हुमगाईलाई काभ्रेका किसानको प्रश्न मन्त्री ज्यू मल खै ?

कृषि मन्त्री बसुन्धरा हुमगाईलाई काभ्रेका किसानको प्रश्न मन्त्री ज्यू मल खै ?
काभ्रेपलान्चोक - जेठ लागेसँगै धान रोपाईंको चटारो बढ्दै जाँदा किसान रासायनिक मल विहिन अवस्थामा पुगेका छन् । आवश्यक रासायनिक मल व्यवस्थापनमा काम गर्दै आएका सरकारी निकायले नै माग अनुसार मल उपलब्ध गराउन सक्ने अवस्थामा नभएपछि यस पटक शुरु देखी नै मल अभाव हुन थालेको हो । सरकारले जहिल्यै मुख्य सिजनमै मलमा किसानलाई धोका दियो । काभ्रेपलान्चोक जिल्लामा पनि रासायनिक मलको अभाव देखियको छ । काभ्रेका सबै ठाउँह...

काभ्रे ट्राफिक प्रहरीले गर्यो लागु पदार्थ सेवन र मादक पदार्थ सेवनको चेकजाँच

काभ्रे ट्राफिक प्रहरीले गर्यो लागु पदार्थ सेवन र मादक पदार्थ सेवनको चेकजाँच
बनेपा – काभ्रे जिल्ला ट्राफिक प्रहरीले सवारी दुर्घटना नहोस् भन्ने उदेश्यले Drug Test Kit र Breathalyzer को प्रयोग गरी लागु पदार्थ सेवन र मादक पदार्थ सेवन गरेको छ छैन भनेर सवारी चालक लाई चेकजाँच गरेको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालयको पहल र प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला बागमती प्रदेश धुलिखेलको प्राविधिक सहयोग जिल्ला ट्राफिक प्रहरी प्रमुख राजेश सिलवालको कमाण्डमा जनपद प्रहरी सहितको संयुक्त ट...

अहिलेका दर्शकहरु निक्कै आधुनिक छन: नायक तथा मोडल सागर घिसिङ

अहिलेका दर्शकहरु निक्कै आधुनिक छन: नायक तथा मोडल सागर घिसिङ
काठमाण्डौ – विगत एक दशक भन्दा लामो समय देखी नेपाली एवं तामाङ भाषाको चलचित्र तथा मोडलिङको क्षेत्रमा सक्रिय रहदै आएका नायक तथा मोडल सागर घिसिङ पछिल्लो समय चक्लेटी नायक तथा मोडल चिनिने गर्दछन् । नेपाली तथा केही तामाङ चलचित्रहरुमा आफ्नो अभिनय कला प्रस्तुत गरिसकेका घिसिङले चलचित्रका अलावा दर्जनौ म्युजिक भिडियोहरुमा समेत मोडलिङ गरिसकेका छन् । खास गरेर तामाङ कल्चरलाई चलचित्र तथा गीत संगीतका माध्यमबाट संस...