‘आँखैमा लाउने गाजलु…’ सार्वजनिक (भिडियोसहित)

‘आँखैमा लाउने गाजलु…’ सार्वजनिक (भिडियोसहित)
सज्जा चौलागाईंको स्वरमा रहेको गीत ‘आँखैमा लाउने गाजलु…’ सार्वजनिक भएको छ । शुक्रबार काठमाडौंको मैतिदेवीस्थित डोरी रेस्टुरेन्टमा पत्रकार भेटघाटबीच गीतको भिडियो सार्वजनिक भएको हो । चौलागाईंको पहिलो एल्बम ‘भिक्टोरी’ मा रहेको यो गीतको भिडियो साइराम पिक्चर्स युटुब च्यानलमार्फत् ल्याइएको छ । रामकृष्ण महराको शब्द, शंकर थापा स्माइलको संगीत, सञ्जीव सुब्बाको एरेन्ज रहेक...

दीर्घराज जोशी अमेरिकन अवार्ड २०२२ द्धारा अवार्डेड

दीर्घराज जोशी अमेरिकन अवार्ड २०२२ द्धारा अवार्डेड
काठमाण्डौ – “उनिहरु कहाँ छन् ?” नामको वेपत्ता नागरिक खोजी अभियानबाट मानवअधिकारको यात्रामा लागेका अधिकारकर्मी हुन् दिर्घराज जोशी । मानवअधिकारको क्षेत्रमा सक्रिय रहि विभिन्न देशहरुमा गएर मानवअधिकार सम्वन्धि तालिम लिने र दिने दुवै कार्यमा उक्तिकै अब्बल देखिएका जोशीले गत मे २, २०२२ मा अमेरिका आयोजना भएको अमेरिकन अवार्ड (फेष्टिवल) मा “अमेरिकन आउटस्टाण्डिङ सोसियल वर्कर एण्ड ट्रेनर ...

बनेपा नगरपालिकामा राष्ट्रपति रनिङ शिल्ड प्रतियाेगिताको उद्घाटन गर्दै नगर प्रमुख शाक्य

बनेपा नगरपालिकामा राष्ट्रपति रनिङ शिल्ड प्रतियाेगिताको उद्घाटन गर्दै नगर प्रमुख शाक्य
काभ्रेपलान्चोक - बनेपा नगरपालिकामा राष्ट्रपति रनिङ शिल्ड प्रतियाेगिता शुरू भएको छ । आज बनेपा नगरपालिका नगर प्रमुख शान्ति रत्न शाक्यले खेलकाे उद्घाटन गर्नु भएकाे हो । कार्यक्रममा उप-प्रमुख विमला सापकोटा, प्रमुख प्रशासकिय अधिकृत प्रकाश अाचार्य, वडा नम्बर ५ का वडा अध्यक्ष बलराम अधिकारी, वडा नम्बर ९ का वडा अध्यक्ष नृपेश वादे, इलाका प्रहरी कार्यालय बनेपा प्रमुख प्रहरी निरीक्षक नारायण थापा, शिक्षा शा...

राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता भुम्लुमा सम्पन्न

राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता भुम्लुमा सम्पन्न
काभ्रेपलान्चोक - स्थानीय तहस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता भुम्लुमा सम्पन्न भएको छ । भुम्लु गाउँपालिकाका उपाध्यक्ष जितेन्द्रमान तामाङ (दावा लामा) को प्रमुख आतिथ्यतामा जेठ १७ गतेदेखि सुरु भएको प्रतियोगिता आज सम्पन्न भएको छ । प्रतियोगितामा भुम्लु गाउँपालिकाका १३ वटा विद्यालयहरुको सहभागिता रहेको थियो । जसमा ९ वटा गोल्ड मेडल जिति भुम्लु ८ को प्रकाश मा.वि. विजय भएको छ भने ७ वटा गोल्ड मेडेल ...

नमोबुद्धको प्रवक्तामा केसी, २४ घण्टाभित्र प्रत्येक कार्यपालिका बैठकको निर्णय सार्वजनिक गरिने 

नमोबुद्धको प्रवक्तामा केसी, २४ घण्टाभित्र प्रत्येक कार्यपालिका बैठकको निर्णय सार्वजनिक गरिने 
भकुन्डेवेसी- नमोबुद्ध नगरपालिकाको पहिलो कार्यपालिका बैठक प्रवक्ता चयन र न्यायिक समिति गठन गर्दै सम्पन्न भएको छ । बिहिवार नगर प्रमुख कुनसाङ लामाको अध्यक्षतामा बसेको कार्यपालिकाको पहिलो वैठकले नगर कार्यपालिकाको निर्णय, बिज्ञप्ति, सार्वजनिक महत्वका सूचना लगायत सार्वजनिक गर्ने कार्यका लागि वडा नं ६ का वडा अध्यक्ष टिकाबहादुर केसीलाई प्रवक्ता तोक्ने निर्णय गरेको छ । बैठकले हरेक कार्यपालिका बैठक...

मिसेस एण्ड मिस गुरुङ २०२२, सिजन-३ को अडिसन हुँदै

मिसेस एण्ड मिस गुरुङ २०२२, सिजन-३ को अडिसन हुँदै
काठमाडौं – गुरुङ जातिको कला संस्कृति भेषभूषा, रिति-रिवाज एबम रहन-सहनलाई उजागर गर्दै विवाहित तथा अविवाहित गुरुङसेनी, गृहिणी/व्यवसायिक महिला दिदि-बहिनि मार्फत अन्य जन जाति, समाज, राष्ट्र तथा अन्तराष्ट्रिय स्तरमा समेत प्रवर्धन र सामाजिकीकरण गर्ने उदेश्यले बिगत ३ बर्ष देखि आयोजना गरिदै आएको मिसेस एण्ड मिस गुरुङ -२०२२ सिजन-३ समग्र जनजातिहरुको प्रतिनिधित्वमुलक सौन्दर्य प्रतियोगिता हो। बिगत ४ बर्ष देखि य...

सर्लाहीका विद्यार्थीमाझ ‘नालापानी’

सर्लाहीका विद्यार्थीमाझ ‘नालापानी’
वीर बलभद्र कुँवरसहित नेपाली फौजले नालापानीमा देखाएको विरतालाई समेटेर तयार गरिएको चलचित्र ‘नालापानी’ सर्लाहीका विभिन्न विद्यालयमा अध्ययनरत बालबालिका माझ देखाइएको छ । नेपाली वीरताको गाथा संसारभरका मानिसहरूले थाहा पाउन भन्ने उद्देश्यले तयार गरिएको सो चलचित्र मंगलवार जिल्लाको हरिवन स्थित सम्राट होटलमा सर्लाही एम्वीसन र मनकामना ईंङ्लिस बोर्डिङ स्कुलका विद्यार्थीहरूलाई देखाइएको हो । ...

१० औं नेपाल अफ्रिका फिल्म फेस्टिबलमा कुईनेटो र ऐना उत्कृष्ट

१० औं नेपाल अफ्रिका फिल्म फेस्टिबलमा कुईनेटो र ऐना उत्कृष्ट
  काठमाडौं- १० औं नेपाल अफ्रिका फिल्म फेस्टिबल २०२२ मा अन्तराष्ट्रिय विधा तर्फ करिम ताजोआउट निर्देशित मोरक्कोको फिल्म ‘घोष्ट अफ स्पेशटाईम’ले उत्कृष्ट लघू चलचित्रको अवार्ड र सेकोउ त्राओरी निर्देशित बुर्किना फोसोको फिल्म ‘आई अफ द स्ट्रोम’ले उत्कृष्ट चलचित्रको अवार्ड जितेको छ । सो अवार्ड प्रदान गर्दै तीन दिने महोत्सब सकिएको छ ।यस्तै राष्ट्रिय तर्फ कृषा चौलागाईंको चलचित्र ‘ऐना’ले उत्कृष्ट लघु ...

ढुवान क्षेत्रमा बनेपा वडा नं. २ को वडा अध्यक्ष घिमिरेको सक्रियता तीब्र, खोला र सडक दायाँबायाँ ढल सफा गर्न डोजर परिचालन

ढुवान क्षेत्रमा बनेपा वडा नं. २ को वडा अध्यक्ष घिमिरेको सक्रियता तीब्र, खोला र सडक दायाँबायाँ ढल सफा गर्न डोजर परिचालन
काभ्रेपलान्चोक - बनेपा नगरपालिका वडा नं. २ को वडा अध्यक्ष मातृका घिमिरे (राम प्रसाद) को सक्रियता तिब्र देखिएको छ । पछिल्लो समय लगातार परेको पानीको कारण ढुवान परेको क्षेत्रमा उहाँले विशेष कदम चाली खोला र ढल निकासी क्षेत्र लाई व्यवस्थित बनायर पानी कटान गराउनु भएको छ । उहाँले वडा कार्यालय अगाडिको बाटो र अन्य ठाउँमा ढुबान परेको क्षेत्रमा डोजरको प्रयोग गरि ढुबान क्षेत्र लाई व्यवस्थित गर्नु भएको छ । ...

नमोबुद्ध १० का वडाअध्यक्ष उपाध्यायद्वारा छात्रवृत्तिका लागि अक्षयकोष स्थापना

नमोबुद्ध १० का वडाअध्यक्ष उपाध्यायद्वारा छात्रवृत्तिका लागि अक्षयकोष स्थापना
दाप्चा (नमोबुद्ध)–नमोबुद्ध नगरपालिका वडा नं. १० का नवनिर्वाचित वडाअध्यक्ष रामकृष्ण उपाध्यायले असहाय र जेहेन्दार विद्यार्थीको छात्रवृत्तिका लागि अक्षयकोष स्थापना गरेका छन् । आज सोमबार वडा कार्यालयमा पदवहाली गरेलगत्तै नमोबुद्ध १० मा रहेको बाल उज्ज्वल माविमा आयोजित कार्यक्रममा वडाअध्यक्ष उपाध्यायले स्वर्गीय पिता छविलाल उपाध्यायको नाममा अक्षयकोष स्थापना गर्ने घोषणा गरेका हुन् । उनले अक्षयाकोषका लागि ...