सामुदायिक साकोसको निःशुल्क पाठेघर तथा स्तन क्यान्सर परिक्षण तथा उपचार कार्यक्रम सम्पन्न
काभ्रेपलान्चोक - सामुदायिक बचत तथा ऋण सहकारी संस्था लि. कुमारी सेवाकेन्द्रको आयोजना र लोकप्रिय स्वास्थ्य समाजको प्राबिधिक सहयोगमा महिला सदस्यहरुको निःशुल्क पाठेघर तथा स्तन क्यान्सर परिक्षण तथा उपचार सिबिर सेवा केन्द्रको कार्यालयमा सम्पन्न भएको छ ।
कुमारी सेवाकेन्द्र ब्यवस्थापन उप समिति संयोजक रामशरण राउतको सभापतित्व र संस्थाका अध्यक्ष मुकुन्द शर्माले पानसमा दीप प्रज्वलन गरी शुभारम्भ गर्नुभएको थ...