सेफ फेडरेसनकाे मानर्थ अध्यक्षकाे पदवि सेफ श्यामलाई

सेफ फेडरेसनकाे मानर्थ अध्यक्षकाे पदवि सेफ श्यामलाई
काभ्रेपलान्चोक - नेपाली सेफहरूकाे साझा संस्थाकाे रूपमा स्थापित ग्लाेवल नेपालीज सेफ फेडरेसनकाे मानर्थ अध्यक्षकाे पदवि सेफ्स एशाेसिएसन अफ नेपालका नवनिर्वाचित अध्यक्ष श्याम लामालाई दिईएकाे छ । काठमाडौंको साेल्टि हाेटलमा गरिएकाे एक कार्यक्रममा फेडरेसनका महासचिव सेफ माेहन गजुरेलले एशाेसिएसनका अध्यक्ष श्याम लामालाई उक्त पदविले सम्मान गर्नुभयकाे थियाे । मनार्थ अध्यक्षको पदवी दिनुकाे उदेश्य नेपाल त...

विद्यालयका विद्यार्थीहरुलाई काभ्रे ट्राफिक प्रहरीको सचेतनामूलक कार्यक्रम 

विद्यालयका विद्यार्थीहरुलाई काभ्रे ट्राफिक प्रहरीको सचेतनामूलक कार्यक्रम 
काभ्रे - जिल्ला ट्राफिक प्रहरी कार्यालय काभ्रेले दुर्घटना न्यूनिकरणका लागि ट्राफिक सचेतनामूलक कार्यक्रम गर्दै आएको छ । दुर्घटना न्यूनिकरणका लागि कार्यालयले विद्यालयका विद्यार्थीहरुलाई पनि ट्राफिक नियमबारे जानकारी गराउँदै आएको छ । जिल्लाको धुलिखेल नगरपालिका वडा नम्बर ९ मा रहेको करथरी माध्यमिक विद्यालयका विद्यार्थीलाई मंगलबार ट्राफिक नियमका बारे कक्षा सञ्चालन गरेको हो । ट्राफिक कक्षामा शिक्षकले स...

कोशीपुर्व एकता समाजको दोस्रो भेला सम्पन्न

कोशीपुर्व एकता समाजको दोस्रो भेला सम्पन्न
काभ्रेपलान्चोक - कोशीपुर्व एकता समाजको दोस्रो भेला सम्पन्न भएको छ । समाजका अध्यक्ष तोरण प्रसाद गौतमको सभापतित्वमा गरिएको भेलामा पूर्व प्रभा बहुमुखी क्याम्पसका प्रमुख चुडा प्रसाद चौलागाईं प्रमुख अतिथि थिए । भेलाबाट कोशी पुर्वका मानिसहरुको हकहित अधिकारका लागि एकजुट भएर जाने र विभिन्न सामाजिक कार्य गर्ने लगायतका विभिन्न निर्णय गरिएको छ । कोशी पुर्वका मानिसको हकहित अधिकार र सामाजिक कार्य गर्नका लाग...

यी युवाहरुले सफा गरे काभ्रे जिल्ला काँग्रेस अधिवेशनस्थलको फोहोर

यी युवाहरुले सफा गरे काभ्रे जिल्ला काँग्रेस अधिवेशनस्थलको फोहोर
काभ्रेपलान्चोक– नेपाली काँग्रेसको १४ औं महाधिवेशन अन्तर्गत काभ्रे जिल्लामा भएको अधिवेशन स्थलको फोहोर केही युवाहरुले मिलेर सफा गरेका छन् । बनेपाको बहुप्राविधिक शिक्षालयको खेलमैदानमा काँग्रेस अधिवेशनको कारण फोहोरले भरिएको थियो । अधिवेशनको प्रचारसामाग्री र पानीका बोतलहरुले कुरुप बनेको खेलमैदान युवाहरुले आज मंगलबार सफाई गरेका हुन् । सफाईमा नेपाली काँग्रेसका नव निर्वाचित काभ्रे जिल्ला सदस्य राम कृष्...

काभ्रे काँग्रेसको जिल्ला सभापतिमा तिर्थ लामा र सह-सचिबमा रबिन्द्रनाथ सिग्देल विजयी

काभ्रे काँग्रेसको जिल्ला सभापतिमा तिर्थ लामा र सह-सचिबमा रबिन्द्रनाथ सिग्देल विजयी
काभ्रे – काभ्रे काँग्रेसको जिल्ला सभापतिमा तिर्थ लामा विजयी भएका छन् । नेपाली काँग्रेस काभ्रेको १४ औँ अधिवेसनबाट लामा अत्याधिक मतले विजयी भएका हुन् । तिर्थ लामाले उनका प्रतिद्वन्द्वी अच्युत पौडेल ८ सय ७६ मतले हराउँदै विजयी भएका हुन् । लामाले १६४६ मत प्राप्त गरेका छन् भने उनका प्रतिद्वन्द्वी अच्युत पौडेलले ७७० मत प्राप्त गरेका छन् । निर्वाचन समितिले जारी गरेको अन्तिम मत परिणाम अनुसार उपसभापती ती...

एमाले महाधिवेशनमा काभ्रे जिल्लाका नेता कर्याकर्ताको बाक्लो उपस्थिति

एमाले महाधिवेशनमा काभ्रे जिल्लाका नेता कर्याकर्ताको बाक्लो उपस्थिति
  चितवन - काभ्रे जिल्ला बाट पनि नेकपा (एमाले)को दशौँ महाधिवेशनमा बाक्लो सहभागिता देखिएको छ । जिल्लाका १३ वटा नै स्थानीय तह बाट नेता कर्याकर्ताहरु महाधिवेशनमा पुगेका छन् । नेकपा (एमाले)को दशौँ महाधिवेशनमा बनेपा नगर बाट अरु नगरको भन्दा नेता कर्याकर्ताको बाक्लो उपस्थित रहेकोे जिल्ला स्तरीय नेताले काभ्रे प्रेस लाई जानकारी दिएका छन् । पाँच लाख मानिसको सहभागितामा आज नेकपा एमालेका अध्यक्ष केपि शर्मा ...

एमाले महाधिवेशनमा काभ्रे जिल्लाका नेता कर्याकर्ताको बाक्लो उपस्थिति

एमाले महाधिवेशनमा काभ्रे जिल्लाका नेता कर्याकर्ताको बाक्लो उपस्थिति
      चितवन - काभ्रे जिल्ला बाट पनि नेकपा (एमाले)को दशौँ महाधिवेशनमा बाक्लो सहभागिता देखिएको छ । जिल्लाका १३ वटा नै स्थानीय तह बाट नेता कर्याकर्ताहरु महाधिवेशनमा पुगेका छन् । नेकपा (एमाले)को दशौँ महाधिवेशनमा बनेपा नगर बाट अरु नगरको भन्दा नेता कर्याकर्ताको बाक्लो उपस्थित रहेकोे जिल्ला स्तरीय नेताले काभ्रे प्रेस लाई जानकारी दिएका छन् ।  पाँच लाख मानिसको सहभागितामा आज नेकपा एमालेका अध्यक्ष केपि ...

राखेपको सदस्य सचिवका लागि डा. अचुतम लामिछानेको आवेदन

राखेपको सदस्य सचिवका लागि डा. अचुतम लामिछानेको आवेदन
काभ्रेपलान्चोक - युवा तथा खेलकुद मन्त्रालयले मंसिर ४ गते राष्ट्रिय खेलकुद परिषद् (राखेप)को सदस्य सचिव दरखास्त आह्वान गरेको थियो, त्यसका लागि खेल क्षेत्रमा लागेका विभिन्न व्यक्तिहरूले दरखास्त दिन लागेका छन् । यसैक्रममा पहिलो आवेदन डा. अचुतम लामिछानेले दिनुभएको छ । खेल क्षेत्रमा विज्ञता हासिल गर्नुभएका लामिछाने खेल विज्ञानमा पीएचडी गर्ने पहिलो नेपाली पनि हुनुहुन्छ । उहाँले दक्षिण कोरियाको योङ इन ...

एमाले अध्यक्ष ओली आज चितवन जादै

एमाले अध्यक्ष ओली आज चितवन जादै
  काभ्रेपलान्चोक - एमाले अध्यक्ष केपी शर्मा ओली बिहीबार चितवन आउने भएका छन् । शुक्रबारदेखि एमालेको महाधिवेशन सुरु हुँदै गर्दा त्यसको एक दिनअघि ओली चितवन आउन लागेका हुन् । आज ओली सौराहास्थित अर्थलाइट होटलमा बुद्धिजीवीसँगको अन्तरक्रियामा सहभागी हुने कार्यक्रम रहेको स्थायी कमिटी सदस्य तथा महाधिवेशन मुल व्यवस्थापन समितिका सहसंयोजक सुरेन्द्र पाण्डेले रातोपाटीलाई जानकारी दिए ।यस्तै उनले महाधि...

निष्ठा र त्याग बोकेका पौडेलले दिनुभयो कांग्रेसको सभापति पदमा उम्मेदबारी

निष्ठा र त्याग बोकेका पौडेलले दिनुभयो कांग्रेसको सभापति पदमा उम्मेदबारी
बनेपा - नेपाली कांग्रेसको आसन्न १४ जिल्ला अधिवेशनमा निष्ठा, त्यागको राजनिती गर्दै चार दशकदेखि अहोरात्र नेपाली कांग्रेसमा खटिनु भएका अग्रज राजनितीज्ञ नेपाली कांग्रेस काभ्रेका उपसभापति अच्युतप्रसाद पौडेलले सभापति पदमा उम्मेदबारी घोषणा गर्नुभएको छ । निष्ठा र त्यागको राजनिती गर्ने पौडेलको उम्मेदबारीले इमान्दार कार्यकर्ताहरु निक्कै उत्साहित देखिएका छन् । कांग्रेसलाई निरन्तर जोगाउन, बैचारिक रुपमा सशक...