ब्रेकिङ न्युज

काठमाडाैं । नेकपा (एमाले) ले आइतबार बिहान ११ बजे बस्ने गरी सचिवालय बैठक बोलाएको छ । सचिवालय बैठक पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्नेछ । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि आइतबार र सोमबार दलहरूले समानुपातिक उम्मेदवारको बन्द सूची निर्वाचन आयोगको कार्यालयमा बुझाइसक्नुपर्ने भएकाले यसबारेमा छलफल हुने बताइएको छ ।

up