काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) को वरिष्ठ उपाध्यक्षमा सुरकृष्ण वैद्य निर्वाचित भएका छन् । आज भएको निर्वाचनबाट उनी निर्वाचित भएका हुन् । महासंघको निर्वाचन समितिले सार्वजनिक गरेको मत परिणामअनुसार वैद्यले ५६ मत प्राप्त गर्दै विजय हासिल गरे । उनका प्रतिस्पर्धी रामचन्द्र सांघईले ३० मत प्राप्त गरे । त्यसैगरी, महासंघको कोषाध्यक्ष पदमा मनिषलाल प्रधान […]
ब्रेकिङ न्युज

