ब्रेकिङ न्युज

काभ्रेपलान्चोक – बनेपा–८ मा रहेको श्वेत गणेश बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आफ्नो १९औँ वार्षिक साधारणसभा सहकारी नियमन प्राधिकरणले तोकेको मापदण्डअनुसार सम्पन्न गरेको छ। थोरै सदस्यसंख्या हुँदाहुँदै पनि प्रभावकारी व्यवस्थापनका कारण सफल सहकारीको उदाहरण प्रस्तुत गर्दै आएको सो संस्थाको सभामा ९० प्रतिशतभन्दा बढी सेयर सदस्यको उपस्थिति थियो। प्रबन्धक सरस्वती न्यौपानेका अनुसार सहकारीले ३२५ जना […]

up