काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सचिवालय सदस्य तथा पूर्व सांसद सन्तोष परियारले पार्टी परित्याग गरेका छन् । विघटित प्रतिनिधि सभाको रास्वपाका प्रमुख सचेतकसमेत रहेका परियारले कार्यवाहक सभापति र महामन्त्रीलाई पत्र बुझाएर आफ्नो निर्णय जानकारी गराएका हुन् । परियारले आगामी राजनीतिक यात्रामा नयाँ अभियानका साथ अघि बढ्ने योजना रहेको बताए। पार्टीले पनि परियारको आगामी यात्राका लागि […]
ब्रेकिङ न्युज

