आज बडादशैँको पाँचौँ दिन, स्कन्दमाताको पूजा आराधना गरिँदैै

आज बडादशैँको पाँचौँ दिन, स्कन्दमाताको पूजा आराधना गरिँदैै
नेपालीहरूको महान् चाड बडादशैँ अन्तर्गत आज (सोमबार) नवदुर्गाको पाँचौँ रूपअन्तर्गत शक्तिस्वरूपा देवी स्कन्दमाता भगवतीको पूजा-आराधना गरिँदै छ । भगवान् स्कन्दकुमार कार्तिकेयको बालस्वरूपलाई सदैव काखमा राखी ममतामयी स्नेह प्रदान गर्ने हुनाले नवरात्रिको पाँचौँ दिन उहाँलाई स्कन्दमाताको नामबाट पुकार्ने गरिन्छ । स्कन्दमातालाई केरा अधिक प्रिय छ भने श्रद्धा भक्तिले गरिएको सबै प्र...

आज बडादशैँको चौथो दिन, कुष्माण्डा देवीको पूजा गरिँदै

आज बडादशैँको चौथो दिन, कुष्माण्डा देवीको पूजा गरिँदै
नेपालीहरूकोे महान् पर्व बडादशैँको आज (आइतबार) चौथो दिन । आज नवदुर्गाको चौथो रूपमा कुष्माण्डा देवीको पूजा आराधना गरिँदै छ । ब्रहृम या अण्डलाई उत्पन्न गरेका करण उहाँलाई कुष्माण्डा देवीको नामले चिनिन्छ । तीन नेत्रले युक्त देवीले आफ्नो मस्तिकमा अर्धचन्द्र धारण गर्नुभएको छ । अष्ट भुजाहरूमा युक्त उहाँले चक्र, गदा, कलश, जपमाला, कमण्डलु, धनुषवाण, तथा कमलपुष्प धारण गर्नुभएको छ । उहाँको ...

सदस्यको विश्वास नै नोबेलको जित हो

सदस्यको विश्वास नै नोबेलको जित हो
  प्रमिला चण्डी श्रेष्ठ सह-सचिब नोबेल साकोस बनेपा सदस्यको विश्वास नै नोबेलको जित हो बचतकर्ताको मन जिती आफ्नो लक्ष्य प्राप्तिमा निरन्तर अघि बढिरहने हाम्रो सपना हो ! सदस्यलाई खाँचो टार्ने सहयोग गर्नेछ नोबेलले आज जम्मा गरेको सानो सानो पुँजीले भोलि तपाई हाम्रो सपना पुरा गर्नेछ नोबेलले बालक देखि वृद्ध सबको हक हितको लागि तयार हुने छ नोबेल कहिले थाक्ने छैन प्रगतिको पथमा निरन्तर लम्कि...

श्रीकृष्ण प्रणामी सेवा समिति नेपाल जिल्ला कार्यसमिति काभ्रेको १० औं अधिबेशन सम्पन्न

श्रीकृष्ण प्रणामी सेवा समिति नेपाल जिल्ला कार्यसमिति काभ्रेको १० औं अधिबेशन सम्पन्न
सन्तोष बजगाई काभ्रेपलान्चोक / श्रीकृष्ण प्रणामी सेवा समिति नेपाल जिल्ला कार्यसमिति काभ्रेको १० औं अधिबेशन तथा २८ औं बार्षिक साधारण सभा काभ्रे जिल्ला स्थित श्रीकृष्ण प्रणामी सेवा समिती नेपाल जिल्ला कार्यसमिति काभ्रेको भवनमा भाद्र २४ गते शनिबार सम्पन्न भएको थियो। श्रीकृष्ण प्रणामी सेवा समिति नेपालका निवर्तमान अध्यक्ष श्याम केसि को प्रमुख अतिथिथ्यतामा सम्पन्न भएको थियो। जसमा केन्द्रिय सदस्य श्री ...

शिव बस्तीमा हुने श्रीमद् भागवत सप्ताह ज्ञान महायज्ञमा राधिका दासीले कथा वाचन गर्ने

शिव बस्तीमा हुने श्रीमद् भागवत सप्ताह ज्ञान महायज्ञमा राधिका दासीले कथा वाचन गर्ने
  ललितपुर । ललितपुरको गाेदावरी नगरपालिका वडा नंबर ३ स्थित शिव बस्ती (ढाँड) मा श्रीमद् भागवत सप्ताह ज्ञान महायज्ञ लगाईने भएको छ । पाथीभरा महिला समुहकाे आयाेजनामा शिव बस्तीमा श्रीमद्भागवत महायज्ञ लगाउन लागिएको मुल समाराेह समितिका संयाेजक एवं वडा अध्यक्ष राज घिमिरेले जानकारी दिनुभयाे । उक्त बस्तीमा २० फिट अग्लाे महादेवकाे मूर्तिसहित प्रसिद्ध शिवजी धाम निर्माणकाे पवित्र उदेश्यका साथ आगामी भ...

श्रीकृष्ण प्रणामी युवा परिषद नेपाल बागमती प्रदेशको अध्यक्षमा सुरज

श्रीकृष्ण प्रणामी युवा परिषद नेपाल बागमती प्रदेशको अध्यक्षमा सुरज
सन्तोष बजगाई ललितपुर/ श्रीकृष्ण प्रणामी युवा परिषद नेपाल बागमती प्रदेश को ४ औँ वार्षिक साधारणसभा तथा २ औँ जिल्ला अधिवेशन भदौ १४ गते शुक्रबार बनेपा स्थित श्रीकृष्ण प्रणामी सेवा समिती नेपाल जिल्ला कार्यसमिति काभ्रेको कार्यलय भवनमा बनेपा धनेश्वरमा सम्पन्न भएको हो। कार्यक्रममा श्रीकृष्ण प्रणामी युवा परिषद नेपालका केन्द्रिय अध्यक्ष जगदीश शर्माको प्रमुख आतिथ्यता सम्पन्न भएको हो।कार्यक्रममा श्रीकृष्ण...

श्री कृष्ण प्रणामी मन्दिर बनेपा बृहत रक्तदान कार्यक्रम सम्पन्न

श्री कृष्ण प्रणामी मन्दिर बनेपा बृहत रक्तदान कार्यक्रम सम्पन्न
  सन्तोष बजगाई/ काभ्रेपलान्चोक रक्तदान जीवन दान , रक्तदान प्राणदान ! जीवन रक्षाको लागि परिषदको योगदान !! भन्ने मूल नाराका साथ आज श्रीकृष्ण प्रणामी युवा परिषद नेपाल प्रारम्भिक समिती बनेपाले श्रीकृष्ण जन्माष्टमी को दिन अर्थात भाद्र ९ गते सोमबार काभ्रेपलान्चोक जिल्ला बनेपा नगरपालिका वडा नम्बर ९ स्थित श्री कृष्ण प्रणामी मन्दिर बनेपा बृहत रक्तदान कार्यक्रम सम्पन्न भएको हो। श्रीकृष्ण प्र...

श्रीकृष्ण प्रणामी सेवा समिति नेपाल इकाई समिती ढुंखर्कको अध्यक्षमा इन्द्रबहादुर

श्रीकृष्ण प्रणामी सेवा समिति नेपाल इकाई समिती ढुंखर्कको अध्यक्षमा इन्द्रबहादुर
सन्तोष बजगाई काभ्रेपलान्चोक / श्रीकृष्ण प्रणामी सेवा समिति नेपाल इकाई समिती ढुंखर्कको ६ औं अधिबेशन तथा १८ औं बार्षिक साधारण सभा काभ्रे जिल्लाको ढुंखर्क स्थित श्रीकृष्ण प्रणामी मन्दिरमा भाद्र ८ गते शनिबार सम्पन्न भएको थियो। श्रीकृष्ण प्रणामी सेवा समिति नेपालका केन्द्रिय सदस्य श्री दिवाकर सन्जेल को प्रमुख अतिथिथ्य तथा राजेन्द्र देउजा काभ्रे जिल्ला अध्यक्ष रेवती प्रसाद सापकोटा को विशेष अतिथि मा स...

श्रीकृष्ण प्रणामी युवा परिषद नेपाल ललितपुरको अध्यक्षमा शिव 

श्रीकृष्ण प्रणामी युवा परिषद नेपाल ललितपुरको अध्यक्षमा शिव 
सन्तोष बजगाई ललितपुर/ श्रीकृष्ण प्रणामी युवा परिषद नेपाल बागमती प्रदेश अन्तर्गत रहेको जिल्ला कार्यसमिति ललितपुरको ३४ औँ वार्षिक साधारणसभा तथा १२ औँ जिल्ला अधिवेशन भदौ १ गते शनिबार महालक्ष्मी नगरपलिका वडा नम्बर १ स्थित श्रीकृष्ण प्रणामी मुल मन्दिर इमाडोलमा सम्पन्न भएको हो। उक्त कार्यक्रममा बाग्मती प्रदेश उपसभामुख माननीय अप्सरा चापागाइँको प्रमुख आतिथ्यता तथा बाग्मती प्रदेशका पूर्व स्वास्थ्यमन्त्...

बनेपाको सम्बृद्धि

बनेपाको सम्बृद्धि
  परिवर्तन एउटा यस्तो अपरिहार्य तत्व हो । जुन जस्तो आकार–प्रकार, अवस्था व्यवस्थामा पनि हुन्छ । कति परिवर्तन सकारात्मक हुन्छ भने कति नकारात्मक पनि, जव सकारात्मक परिवर्तनको चिन्तन हुन्छ । अवश्य पनि त्यो परिवर्तन कालान्तर सम्म प्रगतिको पथमा रहन्छ, जव परिवर्तन समाजको हुन्छ, तव सभ्यताको विकास हुन्छ, जहाँ सभ्यता, दक्षता, र क्षमताको विकास हुन्छ । त्यो पूर्ण रुपले विकशित समाज बन्दछ, यसको एक उदाहरण...