श्रीकृष्ण प्रणामी युवा परिषद नेपाल जिल्ला समिती काभ्रेको अध्यक्षमा प्राणनाथ
काभ्रेपलान्चोक / श्रीकृष्ण प्रणामी युवा परिषद नेपाल बागमती प्रदेश अन्तर्गत जिल्ला कार्यसमिती काभ्रेको ११ औं अधिबेशन तथा ३४ औं बार्षिक साधारण सभा काभ्रे जिल्लाको बनेपा नयाँ बस्ती स्थित श्रीकृष्ण प्रणामी मन्दिरमा साउन २६ गते शनिबार सम्पन्न भएको थियो।
श्रीकृष्ण प्रणामी युवा परिषद नेपाल केन्द्रिय अध्यक्ष श्री जगदीश चन्द शर्मा को प्रमुख अतिथिथ्यमा सम्पन्न भएको थियो। उक्त कार्यक्रममा श्रीकृ...