काठमाडौं – धादिङको विकट हिमाली क्षेत्र रुवी भ्याली गाउँपालिका–२ तिप्लिङस्थित Donggaden Devi Secondary School मा विद्यालयस्तरीय एकीकृत स्वास्थ्य शिविर सञ्चालन गरिएको छ। २०८३ बैशाख २८ गतेदेखि जेठ ३ गतेसम्म सञ्चालन हुने शिविरअन्तर्गत विद्यार्थी, शिक्षक तथा स्थानीय समुदायलाई विभिन्न स्वास्थ्य सेवा प्रदान गरिएको हो। शिविरमा १२२ जना विद्यार्थी तथा शिक्षकहरूको स्वास्थ्य परीक्षण गरिएको थियो। दाँत उपचार, […]
सडक र सुरक्षा

