प्लटिङबारे समयमै नसाेचे ठूलो खतरा : सांसद सुवाल
भक्तपुर - नेपाल मजदुर किसान पार्टीका सचिव तथा संघिय सांसद प्रेम सुवालले अवैधानिक प्लटिङ बारे समयमै नसाेचे भविष्यमा ठूलाे समस्या निम्तने बताए ।
साईनिङ ई सेकेण्डरी स्कुलको २९ औं बार्षिकोत्सवमा प्रमुख अतिथि बन्न पुगेका सांसद सुवालले कार्यक्रममा सम्बाेधन गर्ने क्रममा उक्त विषयबारे बाेल्दै प्लटिङ भविष्यमा ठूलो खतरा बन्ने बताएका हुन् । भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नं. ५ छालिङको पकुन...