काठमाडौं — प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) दानबहादुर कार्कीले विकास निर्माण, सुशासन र भ्रष्टाचाररहित समाज निर्माण गर्ने ‘जेनजी’ पुस्ताको चाहना पूरा गर्न नेपाल प्रहरी प्रतिबद्ध रहेको बताएका छन्। ‘जेनजी’ आन्दोलनका क्रममा आगजनीबाट क्षति पुगेको नयाँ बसपार्क प्रहरी प्रभागको भवन पुनर्निर्माण तथा हस्तान्तरण कार्यक्रममा बोल्दै एआईजी कार्कीले जेनजी आन्दोलनले उठाएका मुद्दा आम नागरिकको पनि अपेक्षा भएकाले […]
सडक र सुरक्षा

