सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीले अनिवार्य अवकाशमा गएका प्रहरी निरीक्षक गणेशबहादुर थापाको भव्य रुपमा बिदाइ गरेको छ । मंगलबार आयोजित एक कार्यक्रमका बीच प्रदेश प्रहरी प्रमुख डीआईजी ओमबहादुर रानाले इन्स्पेक्टर थापालाई बिदाइ गरेका हुन्। नेपाल प्रहरी संगठनमा २०५२ पुस १ गते भर्ना भई ३० वर्षे सेवा अवधि पूरा गरेर मिति २०८२ पुस १ गते […]
शिक्षा र स्वास्थ्य

