काठमाडौं । नेकपा एकीकृत समाजवादी छाडेर एमालेमा फर्किएकी नेतृ रामकुमारी झाँक्रीले एमाले छाड्नुको सजाय आफूलाई समयले दिएको र दिने बताएकी छन् । सोमबार एमालेको घर फर्क राष्ट्रिय अभियान मार्फत एमालेमा फर्कँदै झाँक्रीले नेकपा एमाले नेपालको कम्युनिष्ट आन्दोलनको मात्र नभइ राष्ट्रिय राजनीतिकै मूल प्रवाह भएको समेत बताइन् । झाँक्रीले जेनजी आन्दोलनको नाममा भएको आन्दोलन सरकार र […]

