सर्वोच्चको आदेश पछि पहिलोपटक सिंहदरबारमा ओली

सर्वोच्चको आदेश पछि पहिलोपटक सिंहदरबारमा ओली
काभ्रेपलान्चोक - नेकपा एमाले अध्यक्ष केपी ओली सिंहदरबार पुगेका छन् । ओली ओली बुधबार दिउँसो सिंहदरबारस्थित एमाले संसदीय दलको कार्यालयमा पुगेका हुन् । प्रधानमन्त्रीबाट बाहिरिएपछि पहिलो पटक सिंहदरबार आउनु भएको हो प्रधानमन्त्री पदमा रहँदा ओली बिरलै सिंहदरबार पुग्थे । एमाले नेताहरुका अनुसार उनी भेटघाटका लागि सिंहदरबार पुगेका हुन् ।

रोपेको महिना नपुग्दै देखियो रोग, कृषकहरु मारमा

रोपेको महिना नपुग्दै देखियो रोग, कृषकहरु मारमा
 अरबिन्द्र गौतम, पनौती काभ्रे जिल्लाको पनौती नगरपालिकाको बिभिन्न क्षेत्रमा रोपेको धान धमाधम सुकेर पराल जस्तो देखिन थालेको छ । रोपाई गरेको एक महिना नपुग्दै धानमा देखिएको रोगका कारण कृषकहरुमा निरासा छाएको छ । धान सुकेर चिन्तित किसानहरुले बजारका विभिन्न पसलबाट खरिद गरेको धानको विउमै समस्या भएका कारण धान रोपेको एक महिनामै रोग देखिन थालेको हो । पनौती नगरपालीका वडा नं. २, ३, ५, ७, ९, १० र १२ मा धानमा ...

तारकेश्वरमा स्काउट दिक्षान्त समारोह सम्पन्न 

तारकेश्वरमा स्काउट दिक्षान्त समारोह सम्पन्न 
मेनुका कार्की  तारकेश्वर नगरपालिकामा नगस्तरीय स्काउट दिक्षान्त समारोह कार्यक्रम संपन्न भएको छ । काठमाडौ जिल्लाको तारकेश्वर नगरपालिका नगर प्रमुख, उपप्रमुख र शिक्षाशाखा प्रमूखलाइ पद तथा गोपनीयताको सपथ गरेका छन् ।देशैभरका ७ सय ५३ स्थानीय तहमा स्काउट बिस्तार भए पश्चात् विश्वभरी महामारीकाे रुपमा फैलिएको कोरोना भाइरस र जारी निषेधाज्ञाको कारणले स्थानीय तहमा दीक्षान्त कार्यक्रम आयोजना गरिएको थिएन | ...