शिक्षा र स्वास्थ्य

काभ्रे । बनेपा नगरपालिकाले नेपाल बनेपा बहुप्राविधिक शिक्षालय माथी फेरि गिद्दे दृष्टि लगाएको छ । नगरपालिकाले २०८२ माघ ४ गते पठाएको पत्रमा नगरसभाको निर्णयअनुसार शिक्षालयले प्रयोग गरिरहेको भवन तथा जग्गा नगरपालिकाको मातहतमा ल्याई नगर कार्यपालिकाको कार्यालय सञ्चालन गर्ने निर्णय गरेर रोकिएकोमा पुन :२०८३ जेठ १२ गते नगरपालिकाले अर्को पत्र जारी गर्दै शिक्षालयका कर्मचारीहरूले आवासका रूपमा […]

up