बनेपा — बनेपाको ऐतिहासिक पुरानो बजार क्षेत्रमा नयाँ व्यवसाय ‘चिया छें’ सञ्चालनमा आएको छ। श्रीकृष्ण जन्माष्टमीको अवसर पारेर आजदेखि औपचारिक रूपमा सञ्चालनमा ल्याइएको ‘चिया छें’ बनेपा नगरपालिका–९ स्थित थानपति नारायण मन्दिर (कृष्ण मन्दिर) परिसरमा अवस्थित छ। चिया तथा बेकरी परिकारसँगै नेवारी मौलिकता, इतिहास र संस्कृतिको झल्को दिने सामग्रीलाई एउटै स्थानमा समेटेर तयार गरिएको यस व्यवसायले […]
विजनेश
