विजनेश

  बनेपा–बुडोलस्थित काभ्रे माध्यमिक विद्यालयमा आयोजित फुड फेस्टिवल कार्यक्रम शुक्रबार सफलतापूर्वक सम्पन्न भएको छ। कार्यक्रम अन्तर्गत कक्षा ७ देखि १० सम्मका विद्यार्थीहरूले आफ्नै हातले बनाएर प्रस्तुत गरेका दर्जनौँ स्वादिष्ट परिकारले विद्यालय परिसरलाई रंगीन र जीवन्त बनायो। विद्यालयका प्रधानाध्यापक कुमार मानन्धरका अनुसार, फुड फेस्टिभलले विद्यार्थीहरूको सीप विकास, व्यवहारिक शिक्षा र समूहमा काम गर्ने क्षमता प्रवर्द्धन गर्न […]

up