बनेपाको चार दोबाटोमा खुल्यो Next Global एजुकेशन कन्सलटेन्सी
काभ्रेपलान्चोक - शिक्षा क्षेत्रमा क्रियाशिल युवाहरूले बनेपाको चार दोबाटो पनौती रोड सान फर्निचर घरमा Next Global एजुकेशन कन्सलटेन्सी खोलेका छन् ।
अस्ट्रेलिया,युके,क्यानडा,जापान, कोरिया लगायतका मुलुकहरुमा उच्च शिक्षा अध्ययन गर्न जान चाहने विद्यार्थीहरुलाई लक्षित गरी Next Global एजुकेशन कन्सलटेन्सीको सुरुवात गरिएको एजुकेशन कन्सलटेन्सीका निर्देशक माधव गौतमले जानकारी दिए ।
प्रमाण पत्र तहका ...