कोरोनाको चपेटामा दोहोरी साँझ श्रमजीवी कलाकार मारमा

कोरोनाको चपेटामा दोहोरी साँझ श्रमजीवी कलाकार मारमा
काभ्रेपलान्चोक - लोकदोहोरी गायिका गङ्गा बरालको प्रतिभा बन्दाबन्दीमा परेको करिब २७ महिना भएको छ । सानैदेखि लोकदोहोरी गाउन सिपालु बरालले राजधानीका विभिन्न लोकदोहोरी रेस्टुरेन्टमा आफ्नो प्रतिभा प्रस्तुत गर्नुहुन्थ्यो । आफ्नो कलाको कमाइमा उहाँलाई निकै गौरव लाग्थ्यो । दोहोरीमा आमने–सामने बसेर टुक्कालाई एक/दुई मिनेटमै फर्काउन सक्ने क्षमतालाई अरूको मनोरञ्जनका लागि प्रस्तुत गर्दै घरपरिवारलाई सघाउँदै आउ...