डाईनामिक युवा बचत तथा ऋण सहकारी संस्थाको चौधौं साधारणसभा सम्पन्न

डाईनामिक युवा बचत तथा ऋण सहकारी संस्थाको चौधौं साधारणसभा सम्पन्न
  काभ्रेपलान्चोक - डाईनामिक युवा बचत तथा ऋण सहकारी संस्था लिमिटेडको चौधौं वार्षिक साधारणसभा शनिबार सम्पन्न भएको छ । शनिबार संस्थाको चौधौं बार्षिक साधारणसभा सम्पन्न भएको हो । डाईनामिक युवा बचत तथा ऋण सहकारी संस्था लिमिटेडले चौधौं बार्षिक साधारणसभा सँगै संस्थाले निर्वाचन तालिका सार्वजनिक गर्दै निर्वाचन गराएको थियो । जस मध्य सबै पदाधिकारीहरु निर्बिरोध निर्वाचित भएका छन् । संस्थाको अध्यक...

तेस्रो पाँचखाल महोत्सव २०७९ असोज ३ गते देखि १६ गते सम्म, दैनिक राष्ट्रिय कलाकारहरूको बेजोड प्रस्तुति

तेस्रो पाँचखाल महोत्सव २०७९ असोज ३ गते देखि १६ गते सम्म, दैनिक राष्ट्रिय कलाकारहरूको बेजोड प्रस्तुति
  काभ्रेपलान्चोक - पाँचखाल युनाइटेड फुटबल एसोसिएसन(पुफा)को आयोजना र पाँचखाल नगरपालिकाको सहयोगमा तेस्रो पाँचखाल महोत्सव २०७९ हुने भएको छ। काभ्रेको पाँचखाल स्थित एक होटेलमा पत्रकार सम्मेलन गर्दै विजया दशमी तथा दिपावलीको अबसर पारि यहीँ असोज ३ गते देखि १६ गते सम्म हुन लागेको आयोजक समितिका संयोजक गणेश प्रसाद काफ्लेले जानकारी दिनु भयो । उहाँले महोत्सवमा ६० हजार दर्शक उतार्ने लक्ष्य रहेको बताउ...

बनेपा सुन्दर बनाउन लागे बनेपाली युवा टोलि

बनेपा सुन्दर बनाउन लागे बनेपाली युवा टोलि
बनेपा सोसियल युथ काउन्सिलले आज बनेपाको मगर गाउँमा रहेको देउराली डाँडामा वृक्षारोपण गरेको छ । विभिन्न थरीका बिरुवाहरु जस्तै आँप,कपुर,सुन्तला,रिठ्ठा,चाप,काइयो लगायतका बिरुवा रोपिएको छ ।     पूरा भिडियो तलको लिन्कमा हेर्नुस्   https://www.youtube.com/watch?v=5OO20ijr3Qg  

‘मिस युनिभर्सको उपाधि जित्ने लक्ष्य छ’ – डा. आयुष्नोभा ढुँगाना

‘मिस युनिभर्सको उपाधि जित्ने लक्ष्य छ’ – डा. आयुष्नोभा ढुँगाना
  काभ्रेपलाञ्चोक – यसपटक मिस युनिभर्स नेपाल २०२२ को चयन आगामी १९ अगष्टमा काठमाडौंमा एक समारोहबीच हुँदैछ । यो प्रतियोगितामा हिले ३९ जना प्रतिस्पर्धीहरुले प्रतिस्पर्धा गर्दैछन् । यसबाट २० जना प्रतियोगी सेमी फाईनलमा अर्को साता छानिनेछन् । ती २० जनाहरु अन्तिम प्रतिस्पर्धामा उत्रने छन् । जसमा डक्टर आयुष्नोभा ढुँगाना पनि चयन भएकी छिन् । प्रतियोगितामा दुई डक्टर छन् । जस मध्य आयुष्नोभा एक हुन् । क...

डाइनामिक सोसियल क्लबको आयोजनामा खुल्ला रक्तदान कार्यक्रम सम्पन्न

डाइनामिक सोसियल क्लबको आयोजनामा खुल्ला रक्तदान कार्यक्रम सम्पन्न
काभ्रेपलान्चोक - डाइनामिक सोसियल क्लब बनेपा -३ नाला टुसाल द्वारा आयोजित खुल्ला रक्तदान कार्यक्रम सम्पन्न भएको छ । डाइनामिक सोसियल क्लब बनेपा -३ नाला टुसाल द्वारा आयोजना भएको रक्तदान कार्यक्रमको नेपाल रेडक्रस सोसाइटी बनेपाले प्राबिधिक सहयोग गरेको छ । उक्त कार्यक्रममा बनेपा नगरपालिका वडा नं. ३ का स्थानीयहरु ५१ जनाले रक्तदान गरेका छन् । कार्यक्रम शनिबारका दिन आज बिहान दश बजे देखि दुई बजे सम्म संच...

गीत संगीतमै जीवन व्यतित गर्छु – गायक चिरन्जीवी भण्डारी

गीत संगीतमै जीवन व्यतित गर्छु – गायक चिरन्जीवी भण्डारी
काभ्रेपलाञ्चोक – बुटवल रुपन्देही तिलोत्तमा जन्मनु भएको गायक चिरन्जीवी भण्डारी हाल अनामनगर काठमाण्डौमा बसोबास गर्नुहुन्छ । रुपन्देहीमा हुँदा देखिनै अझ भनौ स्कुल पढ्दा देखिनै गीत संगीतमा लगाव राख्ने भण्डारी नेपाली गीत संगीत क्षेत्रमा निरन्तर लागिरहेको १५ वर्ष भयो १५ बर्षको अन्तरालमा धेरै गीतहरु गाउने अवसर मिलेको हामी लाई बताउनु भयो । धेरै गीतहरु आफैले लगानी गरेर गीत संगीत बजारमा ल्याएको र केहि चलचित...