पार्टी सचिवको तयारीमा : गोकुल बास्कोटा
काभ्रेपलान्चोक - एमाले केन्द्रीय सदस्य, काभ्रे जिल्ला इन्चार्ज, पुर्व मन्त्री गोकुल बास्कोटाले आसन्न महाधिवेशनमा परिस्थितिअनुसार सचिवमा उठ्न सक्ने बताएका छन्।
एमालेको दसौं महाधिवेशनमा केन्द्रित रहेर सेतो पाटीले एमाले केन्द्रीय सदस्य, काभ्रे जिल्ला इन्चार्ज, पुर्व मन्त्री गोकुल बास्कोटासँग गरेको कुराकानी हेर्नुस्
एमालेको दसौं महाधिवेशनमा केन्द्रित रहेर...