जिल्ला सहकारी संघ लि. काभ्रेले जिल्ला तरकारी तथा फलफुल बजारका लागि काम थाल्यो
काभ्रे, जिल्ला सहकारी संघ लि. काभ्रेले आफूले निर्माण गरेको नयाँ सुविधा सम्पन्न भवनमा जिल्लास्तरीय तरकारी तथा फलफुल बजार सञ्चालन गर्न जिल्ला भित्र सञ्चालनमा रहेका बहुउद्देश्यीय, कृषि, तरकारी, फलफुल सहकारी संस्थाका अध्यक्ष तथा प्रतिनीधिहरुको भेला गराई आज पौष ८ गते अन्र्तक्रियात्मक कार्यक्रम सञ्चालन गरेको छ ।
बनेपाको उग्रचण्डि होटलमा सञ्चालन गरेको उक्त कार्यक्रम संघका अध्यक्ष दिलिप शर्माको अध्यक्षता...