धुलिखेल ८ बडाल गाँउ स्थित बिनायक बाल आधारभुत विद्यालयको २४ औं वार्षिक उत्सव सम्पन्न
काभ्रेपलान्चोक - धुलिखेल ८ बडाल गाँउ स्थित बिनायक बाल आधारभुत विद्यालयको २४ औं वार्षिक उत्सव समारोहको उद्घाटन धुलिखेल नगरपालिकाको नगर प्रमुख अशोक ब्यान्जुले गर्नु भएको थियो ।
समारोहमा बोल्दै नगर प्रमुख ब्यान्जुले सामुदायिक विद्यालयले स्तरीय गरिखाने शिक्षा प्रदान गरेकाले सबै अभिभावकले आफना बालबालिकालाई सामुदायिक विद्यालयमा नै पढाउनु पर्ने बताउनु भयो । उहाँलेनगरपालिकाले गरीब निवारण,भौतिक पूर्वाधा...