राजनीति

काठमाडौँ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री श्रद्धा श्रेष्ठले बाल सुधारगृहको सुधार र मर्मतमा आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेकी छन्। शुक्रबार विराटनगरको बाल सुधारगृह, बालबालिका खोजतलास प्रदेश समन्वय केन्द्र १०४, बाल हेल्पलाइन सेवा विराटनगर र पूर्वाञ्चल बालसेवा आश्रमको निरीक्षणपछि उनले बाल सुधारगृहको व्यवस्थापनमा थप सहयोग गर्ने र आवश्यक बजेटको व्यवस्था गर्ने योजना बनाएको बताइन्। हाल, […]

up