राजनीति

बनेपा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत काभ्रेपलाञ्चोकका १३ वटै स्थानीय तहमा पालिका अधिवेशन सम्पन्न भएको छ। बनेपा नगरपालिकाको सभापतिमा राम जोशी निर्वाचित भएका छन्। काभ्रेपलाञ्चोकका १३ पालिकामा सम्पन्न अधिवेशनबाट विभिन्न स्थानीय तहमा नयाँ नेतृत्व चयन भएको छ। काभ्रेका १३ पालिकामा निर्वाचित सभापतिहरू: १. मण्डनदेउपुर नगरपालिका — रामहरि सापकोटा २. पाँचखाल नगरपालिका — सञ्जय तामाङ ३. […]

up