पनौतीको नगर बाल समुहको अध्यक्षमा एन्जिला , संजालमा राजनैतिक गन्ध नआओस् – नगर प्रमुख भण्डारी
पनौती/ काभ्रे
पनौतीको नगर बाल समुह संजालको अध्यक्षमा पनौती नगरपालिका वडा न ६ का एन्जिला खत्री सर्वसम्मत रुपमा चयन भएकि छिन् ।
पनौती नगरपालिकाको स्वाभिमान,दिगो बालमैत्रीयुक्त पनौती हाम्रो अभियान भन्ने नाराका साथ पनौती नगरपालिकाले नगर बाल समुह संजालको प्रकृयागत पुनर्गठन गरेको छ । शनिबार एक कार्यक्रमको आयोजना गरि पनौती नगरपालिकाको बालमैत्री शाखाले नगर बाल समुह संजालको पुनर्गठन गरेको हो । प्रत्येक व...