काठमाडौँ- आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै काठमाडौँ क्षेत्र नं. २ बाट नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार युवा तथा जुझारु नेता नितेश पौडेलको चुनावी भेटघाट कार्यक्रम सम्पन्न भएको छ। काठमाडौँ महानगरपालिका–३२ नरेफाँटस्थित कोटेश्वर पार्टी प्यालेसमा आयोजित उक्त कार्यक्रममा पार्टीका नेता, कार्यकर्ता तथा स्थानीय जनसमुदायको उल्लेखनीय सहभागिता रहेको थियो। कार्यक्रमका प्रमुख अतिथि नेपाली […]
राजनीति

